शनिबार, कात्तिक ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


कांग्रेसका १६ जिल्लाको अधिवेशन १५ फागुनमा हुने

नेपाली कांग्रेसले १६ वटा जिल्लाको अधिवेशन १५ फागुनमा गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

महिला लिगको पहिलो चरण चितवनमा र दोस्रो विराटनगरमा हुने

राष्ट्रिय महिला लिग २०७८ को दोस्रो चरणको खेल विराटनगरमा हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

नयाँ शैक्षिक सत्र जेठ १ गतेबाट सुरु गर्ने सरकारको निर्णय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७९ सालको शैक्षिक सत्र जेठ १ गतेबाट सुरु गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

धरानको जंगलमा विभत्स अवस्थामा शव भेटियो

सुनसरीको धरान–४ स्थित जंगलमा एक युवकको शव विभत्स अवस्थामा फेला परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंको निमित्त प्रमुखमा अधिकारी

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंको निमित्त प्रमुखको जिम्मेवारी बसन्त अधिकारीले पाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

केपी ओलीविरुद्ध अख्तियारमा उजुरी

नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले एमाले अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका नेताविरुद्ध अख्तियारमा उजुरी दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

नेपालमा पनि छ स्की खेलको सम्भावना

हिउँ नै हिउँमा खेलिने स्की प्रतियोगिता नेपालमा पनि हुन्छ भन्दा हामीलाई नौलो हुन सक्छ। किन भने स्किका लागि आवश्यक पर्ने स्थल सहजै भेटाउन नेपालको भूगोलमा कठिन छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

डल्लुबाट चार थान मूर्तिसहित दुई जना पक्राउ

काठमाडौं महानगरपालिका-१५ डल्लु पुल नजिकबाट चार थान ढलौटको मूर्तिसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ। बुधबार साँझ ६ बजे देउवा र बेरीबीच बालुवाटारमा भेटवार्ता भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

गठबन्धनको बैठकअघि मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार दिउँसो २ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

जे एन्ड जे खोप लगाएकालाई पनि बुस्टर डोज दिइने, कुन खोप लगाउने?

फागनु १ गतेबाट देशभैर १८ वर्षमाथिका सबैलाई बुस्टर डोज खोप दिइँदै आएको छ। तर जे एण्ड जे खोप लगाएकालाई बुस्टर डोज लगाउने विषयमा अन्योलता भएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

ब्राजिलमा बाढी, ९४ जनाको मृत्यु

विपद्का कारण ५४ घर ध्वस्त भएका छन्। त्यसैगरी जी-१ प्रसारकलाई उद्धृत गर्दै, रूसी समाचार एजेन्सीले नागरिक रक्षा सेवाले २४ जनाको उद्धार गरेको छ भने ३५ जना अझै हराइरहेको उल्लेख गरेको...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

नेपाली बजारमा सुनको मूल्य हजार रुपैयाँले बढ्यो

नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

हामी बोली फेर्दैनौं, एमसीसी पास हुन्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले एमसीसी पास हुने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

फिल्म निर्देशक रेशराज आचार्यको निधन

बरिष्ठ फिल्म निर्देशक रेशराज आचार्यको निधन भएको छ। उनको उपचारको क्रममा राजधानीको ओम अस्पतालमा बुधबार बेलुकी निधन भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

राजनीतिक स्वार्थ नमिलेपछि महाभियोग लगाउनु गलत अभ्यास हो : डा. विपिन अधिकारी [अन्तर्वार्ता]

शक्ति पृथकीकरणको सिद्धान्तअनुसार नै संसद्लाई महाभियोगको अधिकार संविधानमा राखिएको हो। जब न्यायिक क्षेत्रले कानुनी शासन वहन गर्न सक्दैन, तबमात्र महाभियोगको कुरा आउँछ। यो अपवादको अवस्था हो किनभने नियमित अवस्थामा महाभियोगको...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

कांग्रेस एमसीसी पारित गर्ने निर्णयबाट पछि हट्दैन : प्रधानमन्त्री देउवा

कांग्रेसले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्ने निर्णयबाट पछि नहट्ने जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

भेरी पुलसहित रिम्ना-तल्लुबगर सडक स्तरोन्नतिका लागि बजेट स्वीकृत

वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भएसँगै यस सडकखण्डका लागि एक अर्ब ८० करोड स्वीकृति भएको पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताए। अहिले सदरमुकाम खलङ्गाको पासागाडदेखि रिम्नासम्मको सडकमा स्तरोन्नतिको काम जारी रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

सत्ता गठबन्धनको बैठक सर्‍यो

एमसीसीका विषयमा धारणा बनाउन बिहीबार दिउँसो ३ बजे बस्ने भनिएको सत्ता गठबन्धनको बैठक सारिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

दुर्घटनाका घाइतेको मृत्यु भएपछि अस्पताल अगाडि प्रदर्शन

मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका सुनसरी बर्जु गाउँपालिका-१ का २२ वर्षीय धनीलाल उराउको बिहीबार बिहान उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल अगाडि प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८