अमेरिकी सहायता परियोजना एमसीसी संसद् बैठकमा टेबसल गर्ने सत्ता गठबन्धनको निर्णयप्रति सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले असहमति जनाएका छन्।
अमेरिकी सहायता परियोजना एमसीसी संसद् बैठकमा टेबुल गर्ने विषयमा निर्णय सत्ता गठबन्धनको बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो।