शनिबार, फागुन २३, २०८२

सोमालियामा आत्मघाती बम विष्फोट, १४ जनाको मृत्यु

सोमालियामा आत्मघाती बम विष्फोट हुँदा १४ जनाको ज्यान गएको छ।
 |  आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- सोमालियामा आत्मघाती बम विष्फोट हुँदा १४ जनाको ज्यान गएको छ। संसदीय निर्वाचनको पूर्वसन्ध्यामा भएको आत्मघाती बम आक्रमणमा परी १४ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

दुर्घटनामा थप १६ जना घाइते भएका छन्। सोमालियाको बेलेडवेन सहरको एक रेष्टुरेन्टमा शनिबार बम विष्फोट भएको द गार्जियनले जनाएको छ।

सोमालियामा संसदीय निर्वाचनको पूर्वसन्ध्यामा बम विष्फोट भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। एक विज्ञप्ति जारी गर्दै आक्रमणको जिम्मा आतंकवादी समूह अल शबाबले लिएको छ। 

प्रकाशित: Feb 20, 2022| 09:56 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।