आइतबार, कात्तिक ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


एमसीसीविरुद्ध सर्वोच्च पुग्यो रिट

एमसीसीका कतिपय प्रावधान नेपालको सार्वभौमिकताविरुद्ध रहेकाले अघि नबढाउन आदेश माग गर्दै भण्डारीले रिट दिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

किन बोली फेरिरहन्छ माओवादी?

वैज्ञानिक समाजवादीका अध्यक्ष आहुति माओवादीले बोली फेरिरहनुको मुख्य कारण प्रचण्डको एमसीसी पास गर्ने स्वार्थ रहेको बताउँछन्। ‘सबै गतिविधि हेर्दा प्रचण्ड टोलीको लाइन सुरुदेखि नै एमसीसी पास गर्ने छ,’ आहुति भन्छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

भाषा हरेक राष्ट्र र समुदायको मौलिक पहिचान हो : उपराष्ट्रपति पुन

अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा संस्कृतिक सङ्गठन (युनेस्को) काठमाडौंसँगको सहकार्यमा आज आयोजना गरिएको मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७८ कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले...
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

शिक्षालाई विकाससँग जोडे लगानीको प्रतिफल सुनिश्चित गर्न सकिन्छ : प्रम देउवा

प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षालाई विकाससँग जोड्न सके शिक्षा प्रणालीमा राज्यले गरेको लगानीको प्रतिफल सुनिश्चित गर्न सकिने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

संसदीय समितिमा 'लिभिङ टुगेदर'बारे छलफल

घटनाक्रम हेर्दा लिभिङ टुगेदरको समस्याबाट महिला बढी पीडित देखिएको तर यसलाई समाधान गर्ने कानुन नभएको उनको भनाइ थियो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

बेगनास फेरोमा बेलायती राजदूतको साइकल सरर

बेलायती राजदूत निकोला पोलिटले पोखरा–३१ स्थित वेगनास फेरोमा साइकल यात्रा गरेकी छन्। साइकल सिटी पोखराको समन्वय र सुदृढ परियोजनाको आयोजनामा उहाँले आज बिहान वेगनास फेरोको करिब १० किलोमिटर साइकल यात्रा...
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

निर्वाचनमा केन्द्रित हुन अध्यक्ष प्रचण्डको सर्कुलर

नेकपा माओवादी केन्द्रले सबै पार्टी पङ्क्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक सर्कुलरमार्फत स्थानीय तहको निर्वाचनको प्रक्रियामा जुट्न र पार्टी सङ्गठनलाई क्रियाशील बनाउन...
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

रोयल उपाधि नजिक

रोयल बास्केटबल एकेडेमी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलामा सोमबार फाइनलमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

प्रदेश १ : साढे ३ महिनापछि बोलाइयो प्रदेश सभाको बैठक बोलाइयो

प्रदेश १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन आगामी आइतबार बस्‍ने भएको छ। गत मंसिर १ गते मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएपछि स्थगित भएको बैठक साढे ३ महिना पछि बस्ने...
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच ५१ बुँदे प्रतिवेदन कार्यान्वयन गर्ने सहमति

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबीच ५१ बुंदे प्रतिवेदन कार्यान्वयन गर्ने सहमति भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

समूह विजेता बन्दै नेपाल विश्वकप छनोटको सेमिफाइनलमा

ओमनमा जारी आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटमा क्यानडालाई ८ विकेटले हराएर समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

कांग्रेस कैलाली अधिवेशन : संस्थापन पक्षका सात उम्मेदवार, उपयुक्त दाउ हेर्दै कोइराला पक्ष

कैलालीमा नेताहरू आन्तरिक छलफलमा व्यस्त छन्। १३ फागुनमा हुने भनिएको अधिवेशन पछिल्लो पटक १५ फागुनका लागि तोकिएको छ। जिल्लामा सभापतिसहित विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी घोषणा गरिरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

नक्कली पीसीआर रिपोर्ट बनाएको अभियोगमा ल्याब इन्चार्जविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

इरानमा लडाकू विमान दुर्घटना

इरानको सहरी क्षेत्र ताब्रिजमा भएको लडाकू विमान दुर्घटनामा दुई पाइलट र पार्किस्थलमा राखिएको सवारीमा बसिरहेका एक सर्वसाधारणको मृत्यु भएको अलजजिराले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

बैतडीमा टिपर दुर्घटना हुँदा ७ जनाको मृत्यु

बैतडीमा टिपर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। पाटन नगरपालिका –३, डबरा भन्‍ने स्थानमा उक्त टिपर दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

एमसीसी संसद्‍मा टेबल भएपछि के लेखे विदेशी सञ्‍चारमाध्यमले?

अमेरिकी अनुदान सम्झौतासम्बन्धी परियोजना एमसीसी आइतबारको प्रतिनिधिसभा बैठकमा टेबल भएपछि विदेश सञ्‍चारमाध्यमहरुको पनि ध्यान नेपालतिर तानिएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

एमसीसीको विपक्षमा मतदान गर्ने नेकपा (एस)को निर्णय

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले एमसीसीको विपक्षमा रहने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

नेपाली बलरसामु टिकेन क्यानडाको ब्याटिङ, १५ ओभरमै अलआउट

ओमनमा जारी आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटमा क्यानडाले नेपाललाई ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

उपराष्ट्रपतिसमेत बोले एमसीसीबारे

उपराष्ट्रपति नन्दबहादुर पुनले एमसीसी सम्झौता राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

रामचन्द्रलाई प्रचण्डले भने - गठबन्धन केही हुन्‍न, ढुक्क हुनुस्

एमसीसीका कारण सत्ता गठबन्धन संकटमा नपरोस् भन्‍ने उद्देश्यले सोमबार वरिष्ठ नेता पौडेलले गठबन्धनमा आवद्ध राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट गरिरहेका छन्। सोही भेटका क्रममा वरिष्ठ नेता पौडेललाई प्रचण्डले भने, 'गठबन्धन...
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८