नेपालको संविधानको धारा १ र धारा ७ मा स्पष्ट व्यवस्था हुँदाहुँदै त्यसलाई नजरअन्दाज गरी कानुनी सिद्धान्त विपरीत गएर सर्वोच्च अदालतको संवैधानिक इजलासले गाडीमा प्रयोग हुने नम्बर प्लेटमा देवनागरी लिपिको साटो...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास र राजनीतिलाई सँगै लैजानुपर्ने बताएका छन्। तनहुँको भानु नगरपालिका–११ रुपाकोटमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले विकासलाई केवल नारामा सीमित...
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा दुबै दल लोकतन्त्र जोगाउनका लागि एक ठाउँमा उभिन सहमत भएका हुन्।
'समुन्नत लोकतन्त्रलाई अगाडि बढाउने हो भने बृहत् छलफल जरुरी छ। हाम्रो भेटघाटको क्रम जारी रहन्छ,' सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै मन्त्री कार्कीले भने।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष सर्वोच्च अदालतसहित देशभरका अदालतमा स्वचालित पेसी (अटोमेसन) लागू गर्न सुझावसहितको प्रतिवेदन पेस गरिएको छ।
विश्वव्यापी महामारीका रूपमा देखापरेका कोभिड–१९ सङ्क्रमणबाट नेपालमा झण्डै १२ हजारले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार कोरोना सङ्क्रमणबाट ११ हजार ९३२ जनाको ज्यान गएको छ।
अहिले हामी ७ जना नेपाली सँगै छौँ। रेलमार्फत् किभ ओर्लिएका थियौँ। फेरि हामी अर्को स्थानमा गइरहेका छौँ। यहाँ सजिलै रेल चढ्ने सक्ने अवस्था छैन। हामीहरू भागेर रेलमा चढेका छौँ।
शुक्रबार राष्ट्र बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयमा ‘बैंक नोट सेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) को शुभारम्भ गर्दै गर्भनर महाप्रसाद अधिकारीले पुरानो नोटको ब्यवस्थापनका लागि बीएसबीएस सिस्टमको मेसिन सहज हुने बताए।
पोशाक जलाएको ठाउँमा स्कुलको छाप हानिएको बेल्ट (पेटी) को कब्जा र जल्न बाँकी जुत्ताको भाग भेटिएपछि गिरीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा घटना स्वीकार गरेको एसपी जीसीको भनाइ छ।
माधवकुमार नेपालसँग छलफल पछि बालुवाटार पुगेका प्रचण्डले सत्ता गठबन्धन पनि नभत्कने र एमसीसी पारित पनि हुने गरी विकल्प अघि सारेपछि गठबन्धनको विवाद मत्थ हुने संकेत देखिएको छ।
उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई साथमा लिएर प्रधानमन्त्री देउवा बालकोट पुगेका हुन्।
होटलको स्वामित्व डिभी ग्रुप अफ कम्पनिजले लिएपछि होटल ट्राभल इनको रुपरङ्ग बदलिएको हो। उत्पादन तथा सेवामूलक व्यवसायमा ख्याति कमाएको डिभी ग्रुपले केही महिनाअघि मात्र यो होटल खरिद गरी व्यवस्थापनको जिम्मेवारी...
पल फरार रहेको तेश्रो दिन उनका म्यानेजर कृष्ण जोशी एक्कासी युट्युब च्यानल अनलाइनटिभी नेपालको पर्दामा देखिएका छन्, त्यो पनि अचम्मको स्वीकारोक्तिसहित। पलले आफूहरुमाथि लगाएको षड्यन्त्रको आरोप सत्य हो भन्दै उनी...