आइतबार, कात्तिक ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


सुर्खेत पुगेर बादलले भने - राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरणको सम्भावना

सुर्खेतमा शनिबार स्थानीय तहको निर्वाचन केन्द्रित प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरणलाई सम्बोधन गर्दै उनले अमेरिकी सहायता सम्झौता एमसिसीलाई संसद्‌बाट पारित गर्ने विषयले राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण देखापर्ने बताएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

अवैध सुन भित्र्याउन विमानस्थलमै खटिएका कर्मचारी संलग्‍न

विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी लक्ष्मण गुरागाईँले विमानस्थलबाट सुन प्रवेश गराउन सहयोग गरेको खुलेपछि उनीसहित सुन ल्याउने व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

दिपायल विमानस्थलको स्तरोन्‍नति हुन्छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो विमानस्थलको स्तरोन्नति गरिने बताएका छन्। यहाँका पर्यटकीय क्षेत्रमा उल्लेख्य मात्रामा पर्यटक भित्र्याउन दिपायल विमानस्थलमा ४२ सिटे जहाज सञ्चालन गर्न...
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

चितवनमा भेटियो युरोपमा पाइने नयाँ प्रजातिको चरा

जिल्लामा नयाँ प्रजातिको चरा फेला परेको छ। चितवन राष्ट्रिय निकुञ्जको कुमरोज मध्यवर्ती क्षेत्रस्थित शिव मन्दिर नजिकै सिसौको बोटमा सल्ने बगेडी चरा फेला परेको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

नेपालमा कोरोना संक्रमण ओरालोतर्फ

नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमणदर ओरालोतर्फ लागेको छ। देशभर पछिल्लो २४ घण्टामा थप १५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ भने थप दुई जनाले ज्यान गुमाएका...
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

पल शाह प्रकरणमा चलचित्र कलाकार संघले भन्‍यो - पेशालाई नै बदनाम गरियो

अभिनेता पल शाह प्रकरणपछि चलचित्र क्षेत्रलाई बदनाम गर्ने काम भएको भन्दै नेपाल चलचित्र कलाकार संघले आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

पल शाह निकटस्थलाई समात्दै सोधपुछ गर्दै प्रहरी

'भागेर उसले गल्ती गरिरहेको छ। आफैँ आउला भन्ने सोचाइमा हामी थियौँ। तर ऊ आएन,' महानगरीय प्रहरी परिसर स्रोतले भनेको छ, 'यसरी त उसलाई झन् अप्ठेरो पर्छ। हामीले खोजी बढाएका छौँ।...
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

यस्तो छ युक्रेनमा रुसले हालै गरेको आक्रमणको भन्दै फैलाइएका फोटोको वास्तविकता

यो फोटो सन् २०२१ अप्रिल ९ मा राष्ट्रपति जेलेन्स्की पूर्वी युक्रेनको द्वन्द्वग्रस्त क्षेत्रमा जाँदैगर्दाको हो। यस फोटोबारे थप जानकारी यो लिङ्कमा पाउन सकिन्छ।काठमाडौं- युक्रेनमा रुसले आक्रमण गरेसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले...
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

पल प्रकरण : पीडितका पक्षमा मुद्दा लड्दै अधिवक्ता राधिका खतिवडा

अधिवक्ता राधिका खतिवडाले अभिनेता पल शाहविरुद्धको मुद्दामा पीडित नाबालिगका पक्षबाट मुद्दा लड्ने भएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

युक्रेनमाथिको आक्रमणमा रुसी ह्‌याकरहरु पनि सक्रिय

युक्रने संकट सुरु भएदेखि रुसी सेनासँगै ह्याकरहरुले पनि साइबर हमलाहरु सुरु गरेका थिए। युक्रेनमा भएको साइबर आक्रमणमा रुस दोषी भएको युक्रेनले बताएको थियो।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

कांग्रेसले भन्‍यो- एमसीसी अनुमोदन गरौं, संसद्‌को ढोका खोल्‍न एमालेको आग्रह

नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुको बालकोट बैठक सकिएको छ। शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दुबै पक्षका दोस्रो तहका नेताहरुबीच छलफल भएको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

मध्यमार्गको खोजीमा छौँ : प्रचण्ड, झलनाथ भन्छन्- मध्यमार्गबारे थाहा छैन

तर बाहिरिने क्रममा दाहालले दिएको अभिव्यक्ति नेकपा एसका नेता झलनाथ खनालको अभिव्यक्तिसँग मेल खाएन। परस्परमा बाझियो।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

ए डिभिजन लिग सकिँदै गर्दा तोडियो मछिन्द्रको ११ खेल लामो ‘क्लिन सिट’

सहिद स्मारक ए डिभजन लिगको अन्तिम खेलमा एपीएफलाई २–१ ले हराएपछि अपराजित रहँदै मछिन्द्रले उपाधि रक्षा गर्‍यो। उपाधि रक्षा गरे पनि पछिल्लो ११ खेलबाट बचाउँदै आएको क्लिन सिट भने रक्षा...
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

सिंहदरबारमा नेपालसँग भेटेपछि प्रचण्डले भने- गठबन्धन टुट्दैन

सत्तारुढ गठबन्धन नटुट्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

फागनु १६ सम्ममा एमसीसी अनुमोदन नभए के हुन्छ?

यही फागुन १६ गतेभित्रै एमसीसी अनुमोदन गराउनका लागि पहल गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भने सत्ता साझेदार दलहरुले साथ दिने कुरामा विश्‍वस्त नभएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको छलफललाई पनि अघि...
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

११६५ ग्राम अवैध सुन भित्र्याउन अध्यागमनका कर्मचारीले यसरी गरे सहयोग

भन्सार छली नेपाल भित्र्याउन खोजिएको १ हजार १ सय ६५ ग्राम तौल सुनसहित दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

धनुषा, चितवन र कैलालीका दुर्घटनामा ३ जनाको मृत्यु

धनुषा, चितवन र कैलालीमा सडक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। शुक्रबार राती भएका ती दुर्घटनामा उनीहरुको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

युनिट्राभ पुगे एमसीसीका छिटा!

नेपाल ट्रेकिङ ट्राभल्स र्‍याफ्टिङ, एयरलाइन्स, साँस्कृतिक, पुरातात्विक कार्गो, कुरीयर श्रमिक युनियन (युनिट्राभ)को तेह्रौं राष्ट्रिय अधिवेशनमा एमसीसीको विषय उठेको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

ओलीलाई भेट्न प्रधानमन्त्री देउवाको टोली बालकोटमा

प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवाको टोली बालकोट पुगेको छ। एमसीसीका विषयमा सहमति जुटाउनका लागि दौडधुपमा लागेका कांग्रेस नेताहरु बालकोट पुगेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

थोत्रा गाडीले कुरूप देखिन्छ सरकार [फोटोफिचर]

विभिन्न कामका लागि ल्याइएका महँगा गाडी बिग्रेपछि सरकारी कार्यालयका पार्किङमा थुपार्ने गरिन्छ। मर्मत गरेर मजाले चलाउन सकिने गाडीका ठाउँमा नयाँ ल्याइन्छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८