आइतबार, कात्तिक ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


बानेश्वरमा आज पनि प्रदर्शन [तस्बिरहरू]

प्रदर्शनकारीले सुरक्षा घेरा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो। प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

संसद्‍मा एमसीसीमाथि छलफल [LIVE]

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् र सांसदहरुले बोल्ने क्रम सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

संसद् बैठक सुरु, एमालेको नाराबाजी जारी [LIVE]

सभामुखले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै नेकपा एमालेका सांसदहरुले नाराबाजी सुरु गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

अस्पतालको शौचालयमा नवजात शिशुको शव भेटियो

विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा नवजात शिशुको शव फेला परेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

शिक्षकको कुटाइबाट विद्यार्थीको करङ भाँचियो

शिक्षकको कुटाइबाट म्याग्दीको बेनीस्थित प्रकाश माविका एक विद्यार्थीको करङ भाँचिएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

खानेपानीको चुहावट नियन्त्रण र महसुल बक्यौता उठाउन मन्त्रीको निर्देशन

खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानीको चुहावट नियन्त्रण गर्न र खानेपानीको महसुल बक्यौता उठाउन नेपाल खानेपानी संस्थानको व्यवस्थापन र कर्मचारीलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

बेलारुसमा वार्ता गर्ने रुसी प्रस्ताव युक्रेनद्वारा अस्वीकार

चार दिनदेखि युक्रनेमाथि सैन्य आक्रमण गरिरहेको रुसले युक्रेनसँग वार्ता गर्नका लागि प्रतिनिधिमण्डल बेलारुस पठाएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

विद्युत् प्राधिकरणले पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ

सरकारको पूर्ण स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

एमसीसीको विरुद्धमा संसद् भवन अगाडि प्रदर्शन [तस्बिरहरू]

राष्ट्रिय जनता पार्टी, नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन, नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका कार्यकर्ताहरू प्रदर्शनमा सहभागी भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

एमसीसीका पक्षमा मतदान गर्नु एमालेको नैतिक कर्तव्य हो : महामन्त्री शर्मा

उनले केपी शर्माओलीको मन्त्रीपरिषद्‍ले ०७५ माघ २५ गते एमसीसी अनुमोदन गर्न गरेको निर्णय संसद्‍मा दर्ता गराएको बुँदापनि ट्विट गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

झापामा रहेर पूरा इफोर्टका साथ खेल्ने छु : मार्की अञ्जन विष्ट

नेपाल सुपर लिगको नयाँ टिम झापा फुटबल क्लबले आउँदो सिजनको लागि मार्की खेलाडीका रूपमा अञ्जन बिस्टलाई भित्र्याएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

अझै सुरु हुन सकेन कार्यव्यवस्था परामर्श समितिको बैठक

प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक अझै बस्न सकेको छैन।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

माओवादी संसदीय दलको बैठक बस्दै

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

विद्यालयमा खानेपानी समस्या

विद्यालयसम्म खानेपानीसमेत पुगेको छैन। यस्तै दुर्दशा भोग्दै ५१औँ वर्ष पार गरेको एउटा विद्यालय हो, दाङको शान्तिनगर गाउँपालिका–३ केराघारीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

भर्सटायल अभिनेता खगेन्द्रको निर्देशनमा 'पानीफोटो'

स्वयम् खगेन्द्रले आफु लिखित नाटकलाई फिल्मको स्वरुप दिएका हुन्। उनले फिल्ममा माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडी बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा-आमाको कथालाई दर्शक माँझ लिएर आउन लागेका...
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

एटीएम फोड्दै गर्दा समातिए आकाश

एटीएम फोड्दै गर्दा समातिए आकाश
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

गगनकै 'आइडिया'मा आइपुग्यो गठबन्धन

फागुन ५ को त्यो बैठकपछि बसेका गठबन्धनका अन्य बैठकमा गगनको त्यो प्रस्तावका बारेमा गम्भीर रुपमा कसैले छलफल गरेका थिएनन्। त्यही बीचमा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संवाद थालेका...
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

बलात्कार आरोपित पल शाहद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

अभिनेता पल शाहले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। उनले आइतबार आफै प्रहरीमा आत्मसमर्पण गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु भएको छ। बानेश्वरस्थित एक होटलमा बैठक सुरु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

एमसीसीमा यसरी भयो माओवादी 'युटर्न'

सभामुख अग्नि सापकोटालाई महाभियोग लगाउने र एमसीसीमा निर्णायक सहमति जुटाउने आन्तरिक तयारीमा कांग्रेस र एमाले पुगिसकेका थिए।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८