दाङमा पिकअपको ठक्करबाट आइतबार राति एक जनाको ज्यान गएको छ। तुलसीपुर-घोराही सडक खण्डमा आइतबार बेलुकी ९:३० बजेतिर पिकअपले स्कुटीलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ १७ पैसा र बिक्री दर १२०...
मोरङ लेटाङको जाँते माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिकालाई बलात्कार गरी हत्या गर्ने एक वृद्धलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
प्रधानमन्त्री देउवाले भनेका थिए, ‘राष्ट्रिय महत्व र राष्ट्रहितको विषयमा हामी सरकारमा रहनु र नरहनु महत्वपूर्ण कुरा होइन। सरकारबाट हट्नुपरे पनि एमसिसीको पक्षमा छौं।'
योसँगै उडानसँग सम्बन्धित सम्पूर्ण प्राविधिक काम पनि सम्पन्न भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए। एरो थाईको जहाजले क्यालिब्रेसन उडान गरेको हो।
तनहुँको देवघाट गाउँपालिका–३ का वडाध्यक्ष कीर्तिमान आलेको भिरबाट खसेर मृत्यु भएको छ। वडा कार्यालयबाट घर फर्किने क्रममा भिरबाट खसेर वडाध्यक्ष आलेको मृत्यु भएको प्रहरीले जनाएको छ।
आइतबार (फागुन १५) राति ९ बजे एमसीसी अनुमोदन भएको छ। आइतबार बिहानको गठबन्धन बैठकले १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने सहमति जुटाएको थियो। यद्यपि गठबन्धनकै केही सांसदहरूले भने एमसीसीको...
एमसीसीसम्बन्धी व्याख्यात्मक टिप्पणीसहित प्रतिनिधि सभाबाट सम्झौता सम्झौता पारित भएको छ। एमसिसी पारित गर्न दलहरूले १२ बुँदे व्याख्यात्मक टिप्पणी बनाएका थिए।
प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले एक सय दिने प्राथमिकता सार्वजनिक गरेका छन्। मन्त्रालयमा आईतबार पत्रकार सम्मेलन गरि मन्त्री यादवले प्राथमिकताका २० बुँदा सार्वजनिक गरेका हुन्।
'आम जनतामा यो कुरा स्पष्ट पारेपछि जनताले पक्कै पनि समर्थन गर्ने विश्वास लिएको छु। यहाँ तमाम प्रश्न उठे, सरकारले जनभावनालाई, अखण्डतालाई स्पष्ट गर्नु महत्त्वपूर्ण कुरा हो,' उनले भने।
प्रदेश १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन आइतबारबाट शुरु भएको छ। १०५ दिनपछि आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएको...