आइतबार, कात्तिक ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


कोभिड संक्रमण घटे पनि जोखिम यथावत्

मुलुकमा कोभिड–१९ को सङ्क्रमण क्रमशः कम हुँदै गएको छ। यद्यपि जोखिम भने यथावत् रहेको चिकित्सकहरूले बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

प्रजनन स्वास्थ्य महिलाको प्रमुख मानव अधिकार : राज्यमन्त्री खापुङ

स्वाथ्य तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खापुङले प्रजनन स्वास्थ्य महिलाको प्रमुख मानव अधिकार भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

नेपाल एयरलाइन्सलाई साउदी अरेब उडानको अनुमति नेपाल एयरलाइन्सलाई साउदी अरेब उडानको अनुमति

साउदी अरेबको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएशन (जेएसिए) ले आइतबार नेवानिलाई उडानको अनुमति दिएको हो। जेएसिएबाट प्राप्त अनुमतिअनुसार नेवानिले रियाद, दमाम र जेद्दामा उडान गर्न पाउनेछ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

सुर्खेत घटना: प्रहरी सहायक निरीक्षकविरुद्ध जाहेरी दर्ता

प्रहरी चौकी सुब्बाकुनाका इञ्चार्ज रहेका सिंहले हमाल सवार ट्रकलाई नियन्त्रणमा लिई मरणासन्न हुने गरी कुटपिट गरेको परिवारको आरोप छ। प्रहरीले सवारी इजाजतपत्र नभएको भन्दै भे १ क ९२२ को मिनी...
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

अस्पतालमा बसेको भालु चार दिनपछि वन कार्यालयमा सारियो

राष्ट्रिय प्रकृति संरक्षण कोषअन्र्तगत जैविक विविधता संरक्षण केन्द्रका वन्यजन्तु भेटरिनरी प्राविधिक किरणराज रिजालको नेतृत्वमा आएको टोलीले आइतबार भालुलाई लठ्याएर अस्पतालबाट डिभिवन वन कार्यालय परिसर पुर्‍याएको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

मानवअधिकारकर्मी घिमिरेलाई गान्धी नोबेल पिस अवार्ड

युवा मानवअधिकारकर्मी गणेशप्रसाद घिमिरेलाई गान्धी नोबेल पिस अवार्ड–२०२२ प्रदान गरिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

स्पोर्टस अवार्डमा क्रिकेटका कुशल भुर्तेलसहित यी पाँच खेलाडी परे मनोनयमा

नेपाल खेलकुद पत्रकार मञ्‍चले प्रत्येक वर्ष आयोजना गर्ने ‘एनएसजेएफ-पल्सर स्पोर्टस अवार्ड २०७७’ दशक अवार्ड आगमी चैत आठ गते हुनेछ। अवार्डको खेलाडी छनोट समितिले पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

अधुरो अफ्रिकी क्लब अभेनीविरुद्ध फ्रेन्ड्सको जित

क्यामरुनका खेलाडी सबै आइनपुगेका कारण नेपालमै भएका अफ्रिकन खेलाडीलाई पनि समावेश गराएर खेलाएको थापा मगरले बताएका छन्। ‘अर्को प्रतियोगितामा चाहिँ अभेनीको पूरा टिम नै हुन्छ,’ उनले अन्तिममा भने।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

बुटवलस्थित लाइसेन्स कार्यालयमा प्रदेशमन्त्री ढेंगाको छड्के अनुगमन

आइतबार बुटवल दीपनगरस्थित यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कार्यालयको छड्के अनुगमन गरेकी हुन्। छड्के अनुगमनमा सेवाग्राहीले कार्यालयबाट हुने काम व्यवस्थित नभएको, फोटो खिच्नका लागि मात्रै घण्टौं लाइनमा बस्नुपरेको...
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

पासपोर्ट, भिसा र टिकट बिना दोहा जान लागेका यात्रुबारेको अध्ययन समितिले बुझायो प्रतिवेदन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उडान भर्न लागेको नेपाल एअरलाइन्सको विमानमा पासपोर्ट र भिसाविना एक व्यक्ति पुगेको घटनाको सम्बन्धमा छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई आफ्नो प्रतिवेदन बुझाएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

प्रचण्डको रणनीति : अर्थमा वर्षमान, जनार्दनलाई पार्टीमा जिम्मेवारी

प्रचण्डले वर्षमान पुनलाई अर्थमन्त्रालय र जनार्दनलाई पार्टीको महासचिवको जिम्मेवारी दिने गरी तयारी थालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

फेरि संसद भंग गर्ने प्रस्तावले राजनीतिमा तरंग, घट्यो सुन आयातको कोटा [२०७८-११-२२]

प्रतिनिधिसभा बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध एघार सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

'अब सहकारी पनि जारी गर्न सक्छन् एटीएम कार्ड'

सहकारी संस्थाहरुले आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्न सक्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

एमालेको नीतिप्रति भीम रावलको प्रश्‍न - एमसीसीबारे नबोल्ने, महाअभियोग सिफारिस समितिमा बस्‍ने?

नेपाली जनताले देशव्यापी उठाएको र राजनीतिक दलमा सर्वाधिक बहस भएको राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित एमसीसी सम्झौताबारे संसद्‌मा बोल्न नहुने तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्ध महाभियोग सिफारिस समिति गठनसमेतको संसदीय प्रक्रियामा सामेल...
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

महिलामा नेतृत्व विकास गर्नुपर्ने चुनौती छ : मन्त्री झाँक्री

महिलाहरु गुनासो गर्ने युगबाट दायित्व निर्वाह गर्ने ठाउँमा आइपुगेको उल्लेख गरेकी मन्त्री झाँक्रीले महिलाले राज्यका विभिन्न क्षेत्रमा अवसर पाएको उल्लेख गर्दै नेतृत्व विकासको चुनौती रहेको उल्लेख गरिन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

रुस-युक्रेन युद्धको असर : आकासियो खाने तेलको मूल्य

रुस र युक्रेन तनावले नेपालमा खाने तेलको मूल्य बढेको छ। स्थानीय बजारमा विशेष गरेर सूर्यमुखी र भटमासको तेलको मूल्य पछिल्लो एक सातामा आकासिएको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

नदीजन्य स्रोत व्यवस्थापन गर्ने नीतिबारे वित्त आयोगलाई सुझाव

आइतबार सिंहदरबारमा अर्थ समितिमले आयोगसँग सार्वजनिक वित्त व्यवस्थापनको विषयमा छलफल गर्दै यस्तो सुझाव दिएको हो। छलफलमा बोल्दै अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले नेपालमा निर्माण सामग्री (नदीजन्य स्रोत)को व्यवस्थापन भद्रगोल भएको...
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

एनएसजेएफ अवार्ड : पिपल्स च्वाइस विधाको मनोनयन सूची सार्वजनिक

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्ने एनएसजेएफ–पल्सर स्पोटर्स अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीको नाम आईतबार सार्वजनिक गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

युट्युब च्यानललाई कानुनी दायरामा ल्याउन नियमावली संशोधन

सरकारले युट्युब च्यानलसहित इन्टरनेटको माध्यमबाट हुने प्रशारणका लागि इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

धरानमा महिला उद्यमी घरमै मृत फेला

महिला उद्यमी तथा सञ्चारकर्मी सुनिता केसी राई आइतबार धरान–१५ पुष्पलाल मार्गस्थित आफ्नै घरमा मृत फेला परेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८