बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल एयरलाइन्सलाई साउदी अरेब उडानको अनुमति नेपाल एयरलाइन्सलाई साउदी अरेब उडानको अनुमति

नेपाल एयरलाइन्सलाई साउदी अरेब उडानको अनुमति नेपाल एयरलाइन्सलाई साउदी अरेब उडानको अनुमति

साउदी अरेबको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएशन (जेएसिए) ले आइतबार नेवानिलाई उडानको अनुमति दिएको हो। जेएसिएबाट प्राप्त अनुमतिअनुसार नेवानिले रियाद, दमाम र जेद्दामा उडान गर्न पाउनेछ।
 |  आइतबार, फागुन २२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २२, २०७८

काठमाडौं- साउदी अरेबियाले नेपाल एयरलाइन्सलाई उडान अनुमति प्रदान गरेको छ। 

साउदी अरेबको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएशन (जेएसिए) ले आइतबार नेवानिलाई उडानको अनुमति दिएको हो। जेएसिएबाट प्राप्त अनुमतिअनुसार नेवानिले रियाद, दमाम र जेद्दामा उडान गर्न पाउनेछ। 

यसैबीच नेवानिले आइतबार एक विज्ञप्ति जारी गरी आगामी वैशाखदेखि काठमाडौँ–रियाद–काठमाडौँ क्षेत्रमा साताको तीन दिन व्यावसायिक उडान गर्ने जनाएको छ।

प्रकाशित: Mar 06, 2022| 22:45 आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्