सोमबार, कात्तिक ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


चीनमा फेरि बढ्यो कोरोना संक्रमण, २३३ जना पोजेटिभ

चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन्। उनीहरुकाअनुसार २४ घण्टाको अवधिमा मात्र चीनमा कोरोना भाइरसका २३३ जना नयाँ संक्रमित देखिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

युक्रेनसँग अर्को चरणको शान्तिवार्ता गर्न चाहेका छौँ : रुस

रुसले युक्रेनसँग पुनः शान्ति वार्ता गर्न चाहेको दोहोर्‍याएको छ। रुसका प्रवक्ता डिमित्री पेस्कोभले बुधबार दिएको जानकारी अनुसार रुसले युक्रेनसँग जतिसक्दो चाडो वार्ता गर्न चाहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

रूसमाथि प्रतिबन्धका कारण विश्वव्यापी तेल अभाव हुने ओपेकको चेतावनी

रूसमाथिको थप प्रतिबन्धका कारण विश्वले पेट्रोलियम पदार्थको अभावको सामना गर्नुपर्ने पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) का प्रमुखले मङ्गलबार चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

कुवेतमा नयाँ रक्षा र गृहमन्त्री नियुक्त

सरकारले जारी गरेको सूचनाका अनुसार पूर्व सुरक्षा अधिकारी शेख अहम्मद नवाफ अल अहमद अल सवाहलाई प्रथम उपप्रधानमन्त्री तथा गृह मन्त्रीको जिम्मेबारी दिइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

इस्तानबुलका २०० बढी उडान रद्द

टर्कीको राजधानी इस्तानबुलबाट बिहीबार हुने २०० भन्दा बढी उडान रद्द भएका छन्। इस्तानबुलमा रहेका दुई विमानस्थलबाट हुने ती उडानहरू अत्यधिक हिमपातका कारण रद्द भएको अधिकारीहरूले जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

स्थानीय निर्वाचनमा केन्द्रित हुन अध्यक्ष नेपालको आह्वान

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सिंगो पार्टी पंक्तिलाई पूर्ण उत्साहका साथ स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

तारागाउँ विकास समितिको सदस्य सचिवमा लुइँटेल नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले रिक्त रहेको तारागाउँ विकास समितिको सदस्य सचिवमा बुधबार लुइँटेललाई नियुक्त गरेका हुन्। मन्त्रिस्तरीय निर्णयबाट उनलाई चार वर्षका लागि नियुक्त गरिएको बताइएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

हेलिकप्टर प्रयोग गरी डढेलो नियन्त्रण

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ। आइतबार दिउँसोबाट लागेको डढेलो चार दिनपछि नियन्त्रणमा आएको वडा नं २ का वडाध्यक्ष आङ फुर्वा शेर्पाले...
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

बैंकिङ कसुरमा फरार रहेका बञ्‍जाडे पक्राउ

नेपाल प्रहरीले उच्च अदालत पाटनले रु ११ लाख जरिवाना तोकेपछि फरार रहेका एकजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

नेपाल बारमा अध्यक्षमा आठ जनाको उम्मेदवारी

अध्यक्षका लागि वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी, वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैँजु श्रेष्ठ, अधिवक्ता उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमलप्रसाद मलेंगो र पृथ्वीनाथ राईले उम्मेदवारी दिनुभएको...
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

स्पोर्टस अवार्डमा प्लाजा होटल ग्रुपको प्रायोजन

खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ-पल्सर स्पोर्ट्स अवार्ड २०७७’ दशक अवार्डका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले प्लाजा होटल ग्रुपसँग सहप्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

सुँगुरको मुटु प्रत्यारोपण गरिएका पहिलो व्यक्तिको निधन

सुँगुरको मुटु प्रत्यारोपण गरिएका विश्‍वकै पहिलो व्यक्तिको निधिन भएको छ। आनुवांशिकरुपमा परिवर्तन गरिएको सुँगुरको मुटु राखिएका ५७ वर्षीय डेभिड बेन्‍नेटको निधन भएको बीबीसीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

एमसीसीबारे माधव नेपाललाई बाबुरामका तीन प्रश्‍न

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई इंगित गर्दै एमसीसीबारे तीन प्रश्‍न गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

बलेवा विमानस्थलको कालोपत्र सकियो, चैतभित्र हस्तान्तरण हुने

निर्माण भएको झन्डै ६० वर्षपछि बलेवा विमानस्थल कालोपत्र गरिएको छ। नियमित जहाज सञ्चालन गर्ने लक्ष्यसहित बलेवा विमानस्थल कालोपत्र गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिले बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

युट्युबमार्फत चरित्र हत्या गर्ने परियार र चिलुवाल पक्राउ

प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत भ्रामक समाचार सम्प्रेषण गरी चरित्र हत्या गर्ने नागार्जुन नगरपालिका-८ भीमढुङ्गाका हरि परियार र लमजुङ राइनास नगरपालिका घर भई तारकेश्वर शेषमती बस्ने २७ वर्षीय निशान चिलुवाललाई बुधबार...
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

प्रधानमन्त्री र फ्रान्सेली प्रतिनिधिमण्डलबीच भेट, व्यापार र लगानी अभिवृद्धिमा जोड

नेपाल-फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेको फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स-नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

चुनावमा एमालेलाई हराउने माधव नेपालको 'उद्घोष', ज्येष्ठ पत्रकारलाई मासिक भत्ता [२०७८-११-२५]

पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

दुई वर्षपछि भारतले खुला गर्‍यो नियमित उडान

कोरोनाका कारण सन् २०२० मार्च २३ देखि नियमित व्यवसायिक अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको थियो।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

च्याम्पियन्स लिगमा रियल र पीएसजी भिड्दै

युरोपेली च्याम्पियन्स लिगअन्तर्गत बुधबार रातिको खेलमा स्पेनिस लिगलिडर रियल मड्रिडले फ्रेन्च लिग वानको प्रमुख दाबेदार पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्नेछ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

खप्तड गोल्डकप : पेनाल्टीमा हिमालयनलाई हराएपछि फाइनल पुग्यो मनाङ

मनाङ मर्स्याङ्दी क्लब सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनल प्रवेश गरेको छ। धनगढी रङ्गशालामा बुधबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई हराउँदै मनाङले फाइनलमा स्थान पक्का गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८