आइतबार, मंसिर ७, २०८२

च्याम्पियन्स लिगमा रियल र पीएसजी भिड्दै

युरोपेली च्याम्पियन्स लिगअन्तर्गत बुधबार रातिको खेलमा स्पेनिस लिगलिडर रियल मड्रिडले फ्रेन्च लिग वानको प्रमुख दाबेदार पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्नेछ।
 |  बुधबार, फागुन २५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २५, २०७८

काठमाडौं- युरोपेली च्याम्पियन्स लिगअन्तर्गत बुधबार रातिको खेलमा स्पेनिस लिगलिडर रियल मड्रिडले फ्रेन्च लिग वानको प्रमुख दाबेदार पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्नेछ।

National life

पहिलो लेगको खेलमा रियलले १-० को हार बेहोरेको थियो। त्यो खेल पीएसजीको मैदानमा भएको थियो। आजको खेल भने रियलको मैदान बर्नाबेउमा हुनेछ।

यता आजको खेलका लागि रियलका पूर्वकप्तान रामोस उपस्थित हुनेछैनन्। उनी रियलविरुद्धको पहिलो खेलमा पनि चोटका कारण टिममा थिएनन्।

आजको खेलमा जित निकाल्ने टिम च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गर्नेछ। मंगलबार रातिको खेलमा जित निकालेपछि बायर्न अन्तिम आठमा पुगिसकेको छ। गएराति हार बेहोरे पनि २–१ गोलअन्तरले लिभरपुल क्‍वार्टरफाइनलमा पुगेको हो।

प्रकाशित: Mar 09, 2022| 19:47 बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।