मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


ट्राफिक प्रहरीलाई व्यवस्थापन उपकरण हस्तान्तरण

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक व्यवस्थापनका उपकरण हस्तान्तरण गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

एमाले बैठकबाहिर किन कुटाकुटमा उत्रिए पत्रकार? [भिडियोसहित]

बुधबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा एमाले बैठक सुरु हुन लागेको थियो।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

पल प्रकरण : तनहुँमा थुनछेक बहस सुरु, शाहको पक्षमा बहस गर्दै १० वकिल

कलाकार पल शाहविरुद्ध नाबालिग जर्बजस्ती करणी मुद्दामा जिल्ला अदालत तनहुँमा थुनछेक बहस सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

प्रजातन्त्रवादी प्राध्यापक संघ वाल्मीकिमा दाहाल नेतृत्वको प्यानलै विजयी

प्रजातन्त्रवादी प्राध्यापक संघ वाल्मीकि क्याम्पस एकाइमा सहप्रा मुरलीधर दाहालको नेतृत्वको ११ सदस्यीय प्यानल नै विजयी भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

दक्षिण कोरियामा दैनिक झन्डै पाँच लाख नयाँ संक्रमित

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा चार लाख ९० हजार ८८१ जना नयाँ संक्रमित भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

शेखर समूहको बैठक : निर्वाचन र भातृसंस्थाको समिति गठनबारे छलफल हुँदै

चैत ११ गते हुने केन्द्रीय समितिको बैठक अघि शेखर समूहले आफू पक्षीय नेताहरुको बैठक डोकेको हो। कमलपोखरी स्थित एक होटलमा २ बजे काठमाडौंमा उपलब्ध नेताहरुलाई डाकिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

शिक्षामा सुधार गर्नसके देशको अन्य क्षेत्र पनि सुध्रिन्छ : शिक्षा मन्त्री पौडेल

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षामा सुधार गर्न सके देशको अन्य क्षेत्र पनि सुध्रिने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

दाङको पूर्व-पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मुत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

सुखीहरूको गाउँ ‘घलेगाउँ’

शिरमा सेतो हिमाल, मध्य भाग जङ्गल अनि फेदमा घलेहरूको बाहुल्य-घलेगाउँ विविधताको सङ्गम हो। प्रकृतिले सिंगारिदिएको र पर्यटकीय रूपमा निकै महत्त्वपूर्ण घलेगाउँ अहिले लमजुङको सुखी गाउँका रूपमा परिचित बन्दै छ। पर्यटकलाई...
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

निर्वाचनमुखी गठबन्धनले देशलाई उपलब्धि दिन सक्दैन : प्रदीप पौडेल

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले संविधान स्वीकार गर्ने दलका बीचमा हुने निर्वाचनमुखी गठबन्धनले देशलाई उपलब्धि दिन नसक्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

मन्त्री आले र भारतीय अभिनेता सलमान खानबीच भिडियो सम्वाद हुने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र भारतीय अभिनेता सलमान खानबीच आज भिडियो सम्वाद हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

संविधानबाहिर गएर सरकार चलाउन खोज्दा एमाले बाहिरिनुपरेको हो : कानुनमन्त्री बडू

कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्रप्रसाद बडूले नेकपा एमालेले संविधानभन्दा बाहिर गएर सरकार सञ्चालन गर्दा समयअगाडि नै बाहिरिनु परेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

डुबेर दुई बालबालिकाको मृत्यु

देशका छुट्टा छुट्टा स्थानमा डुबेर दुई बालबालिकाको ज्यान गएको छ। बर्दिया, गुलरिया नगरपालिका-४ स्थित बबई नदीमा डुबेर १० वर्षीय बालकको ज्यान गएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

भारतबाट आयात हुने बिजुली महँगो हुने

प्राधिकरणका अनुसार नेपालमा दैनिक साढे ४ सय मेगावाट बिजुली आयात हुने गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

फर्पिङ नाकाबाट लागूऔषधसहित दुई जना पक्राउ

प्रहरीले लागूऔषध ब्राउ सुगरसहित फर्पिङ नाकाबाट दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

एमाले नै मूलधारको पार्टी हो : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले देशको सबैभन्दा ठूलो र प्रमुख पार्टी भएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

निजी विद्यालयलाई आघात पुग्ने कुनै निर्णय हुँदैन : शिक्षामन्त्री पौडेल

शिक्षा विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले निजी विद्यालयले नेपालको शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको मुल्यांकन गर्दै आघात पुग्नेगरी कुनै पनि सरकारी निणर्य नहुने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

संवैधानिक आयोगका ५२ जना पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

सर्वोच्च अदालतको संवैधानिक इजलासमा विभिन्न संवैधानिक आयोगका ५२ जना पदाधिकारी नियुक्तिविरुद्धको मुद्दाको बुधबार पनि सुनुवाइ हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

शिक्षा ऐन बनाएर समस्या समधान गरौं : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा ऐन बनाएर शिक्षा क्षेत्रमा देखिएका समस्या समधान गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८

नाबालिग बलात्कार आरोपमा एक जना पक्राउ

१५ वर्षीया नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-९ विश्रामपुर बस्ने ३५ वर्षीय सन्देश महतो कोइरी रहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ९, २०७८