मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


थाइल्यान्डसँग नेपाल दुई गोलले पराजित

थाइल्यान्डको चोनबुरमा भर्खरै सम्पन्न नेपाल र थाइल्यान्डबीचको फुटबले खेलमा नेपालले हार बेहोरेको छ। बिहीबारको मैत्रीपूर्ण खेलमा नेपाले २-० को हारको सामना गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

स्थानीय तहको निर्वाचनका लागि उत्साहका साथ लाग्‍न एमाले नेता-कार्यकर्तालाई निर्देशन

नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक आशन्‍न स्थानीय तहको निर्वाचनका लागि उत्साहका साथ लाग्‍न नेता-कार्यकर्तालाई निर्देशन दिँदै बिहीबार सम्पन्‍न भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

कांग्रेसको घोषणापत्र तयारी समितिको संयोजकको जिम्मेवारी गगन थापालाई

नेपाली कांग्रेसको स्थानीय तहको निर्वाचनको घोषणापत्र तयारी समितिको संयोजकको जिम्मेवारी महामन्त्री गगनकुमार थापालाई दिइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

यस्तो छ पललाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश [पूर्णपाठ]

बिहिबार तनहुँ जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई थुनामा पठाउने आदेश जारी गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

कालिगण्डकी–तिनाउ डाईभर्सनमा गण्डकीले सहयोग गर्नुपर्छ : प्रदेश प्रमुख शेरचन

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कालिगण्डकी–तिनाउ डाईभर्सन गर्नुपर्ने बताएका छन्। बुटवलमा विहिबारदेखि शुरु भएको कृषि मेलाको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले सिचाईँका लागि कालीगण्डकीको पानी तिनाउमा ल्याउनुपर्ने बताए।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

बीमा कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय

समितिले जीवन बीमा कम्पनीहरूले न्युनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्या उनु पर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

स्वास्थ्य प्राविधिक संघको २६ बुँदे घोषणापत्रमा सरकारसँग कस्ता मागहरु छन? (विवरणसहित)

संघले सबै तहमा तहगत प्रणली लागु गर्न, निजी अस्पताल, नर्सिङ होम, निजी स्वास्थ्य किल्निकहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको श्रम शोषण भइरहेकोले उनीहरुको योग्यता अनुसार सेवा सुविधा उपलब्ध गराउन, सबै स्वास्थ्यकर्मीहरुको सेवा सुविधाको...
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

पलका म्यानेजर जोशीलाई १ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

नाबालिगमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका पल शाहका म्यानेजर कृष्ण जोशीलाई १ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

नाबालिगमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

लेटाङ घटना : महिला प्रहरीको हत्या प्रकरणमा ९ जना पक्राउ

मोरङको लेटाङ ५ मा गत आईतबार राती महिला प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको हत्याको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

एक करोड ४२ लाख खर्च हुने एकदिवसीय सिरिजको राइट १ करोड २० लाखमा बिक्री

नेपाल र पपुवा न्युगिनीले खेल्ने ओडीआई सिरिजको तयारी पूरा भएको छ। शुक्रबारबाट कीर्तिपुरको क्रिकेट मैदानमा हुने नेपाल पपुवा न्युगिनी क्रिकेट सिरिजको तयारी पूरा भएको नेपाल क्रिकेट संघ क्यानले बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

मधेस आन्दोलनका माग पूरा गर्न फेरि आन्दोलन गर्नुपर्छ : महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनमा उठाइएको मुद्दा पुरा गर्न पुनः आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

शेखरले बोलाए आफू पक्षीय नेविसंघ र तरुण दलका नेता कार्यकर्ताको भेला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले आफू पक्षीय नेपाल विद्यार्थी संघ र तरुण दलका नेता कार्यकर्ताको भेला बोलाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

पलविरुद्धको मुद्दामा थुनछेक बहस सकियो, आदेश आजै आउँदै

नाबालिगमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका पल शाहविरुद्धको मुद्दामा तनहुँ जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

सञ्चार विधेयक प्रदेशसभामा पेश

‘प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक’ प्रस्ताव आज प्रदेशसभा १ मा पेश भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

अर्को साता भारत भ्रमणमा जाँदै प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा आगामी साता भारत भ्रमणमा जाने भएका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा देउवा भारत भ्रमणमा जान लागेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

एक्कासि अफगानिस्तान पुगे चिनियाँ विदेशमन्त्री, 'घुम्दैफिर्दै' शुक्रबार बेलुका काठमाडौं आइपुग्ने

चिनियाँ विदेशमन्त्री वाङ यी भोलि शुक्रबार नेपाल आउँदैछन्। मार्च २१ मा पाकिस्तान पुगेका चिनियाँ विदेशमन्त्री बिहीबार एक्कासि अफगानिस्तान पुगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

देशमा 'ऊर्जा संकट', भारतसँग ३८ रुपैयाँमा किनेर ९ रुपैयाँमा बिक्री गर्दै प्राधिकरण

भारतबाट बिजुली आयात नभएपछि देश ऊर्जा संकटमा फसेको छ। नेपाल विद्युत प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गर्दै देशले ऊर्जा संकट झेलिरहेको जनाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

'विन-विन'को सिद्धान्तका आधारमा चुनावी तालमेल हुन्छ : नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनभित्र ‘विन–विन’को सिद्धान्तका आधारमा चुनावी तालमेल हुने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

शिक्षा मन्त्रालयले एकैपटक शिक्षाका तीन क्षेत्रमा सुधारको काम थालेको छ : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा तीन क्षेत्रको सुधार एकैपटकमा गर्न थालिएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८