मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


प्रधानमन्त्री देउवाले बिमस्टेक शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवा श्रीलंका भ्रमणमा नजाने भएका छन्। यसअघि प्रधानमन्त्री देउवाले यही चैत १६ गते श्रीलंकाको भ्रमण गर्ने कार्यतालिका तय भएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

केन्द्रीय समिति बैठकमा नेविसंघ र तरुण दलका अध्यक्ष मनोनयनको कोइराला पक्षले प्रतिवाद गर्ने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्त गरेको विषयमा असन्तुष्ट संस्थापन इत्तर पक्षले प्रतिवाद गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

महिलालाई हातपात गरेको आरोपमा युवा संघका नेता पक्राउ

महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले बिहीबार राति एक जना युवा संघका नेतालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

२५ सदस्यीय टोलीसहित नेपाल आउँदै चिनियाँ विदेशमन्त्री, के-के सम्झौता हुनसक्छन्?

एक साताको दक्षिण एसियाको भ्रमणमा निस्किएका चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार बेलुका काठमाडौं उत्रिने भएका छन्। मार्च २१ मा पाकिस्तान पुगेका वाङ यी मार्च २४ बिहान अफगानिस्तान पुगेर बेलुका नयाँ...
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

रुखबाट खसेर एक जनाको मृत्यु

बझाङमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ। छबिसपाथिभेरा गाउँपालिका–७, बुडखोरीका मदन बोहराको बिहीबार रुखबाट खसेर मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

ट्याक्टरको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

सर्लाहीको पर्सा गाउँपालिका-३ नारायणपुर चोकमा बिहीबार साँझ ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

नेविसंघ अध्यक्ष शेर्पाले पदभार सम्हाल्ने

नेविसंघका नवनियुक्त अध्यक्ष दुजाङ शेर्पाले आज पदभार सम्हाल्ने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

विश्वकप छनोट : इटाली पराजित, अर्को खेलमा पोर्चुगलको जित

कतार विश्वकप २०२२ को युरोपेली छनोटअन्तर्गत बिहीबार राति सम्पन्न प्ले अफमा युरो विजेता इटाली पराजित भएको छ। इटालीले नर्थ म्यासेडेनियासँग १–० को हार बेहोरेपछि विश्वकपको यात्रामा पूर्ण विराम लगाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

झापामा एक वृद्धा १२ दिनदेखि बेपत्ता

मेचीनगर नगरपालिका–६ की ७० वर्षीया लीलामाया कार्की १२ दिनदेखि बेपत्ता भएकी छन्। आमा बेपत्ता भएको १२ दिन बितिसक्दासमेत प्रहरीले खोजीकार्यमा चासो नदेखाएको भन्दै परिवार र स्थानीयवासीले गुनासो गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

इजाजत लिएका हतियार बुझाउन रसुवा प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रसुवाले इजाजत लिई राखिएका हतियार बुझाउन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

चिलीविरुद्ध ब्राजिलको सानदार जित

फिफा विश्वकपमा स्थान बनाइसकेको ब्राजिलले विश्वकपकै दक्षिण अमेरिकी छनोटमा सानदार जित निकालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

प्रहरी नियन्त्रणमा रहेको दुई हजार किलो छुर्पी फिर्ता

इलाममा प्रहरीले नियन्त्रणमा लिएको दुई हजार किलो छुर्पी फिर्ता गरिएको छ। इलामका दूध उत्पादक तथा व्यवसायीहरूको आन्दोलन पश्चात् छुर्पी फिर्ता गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

नेपाल भर्सेस पीएनजी : युवा खेलाडीलाई अवसर

काठमाडौंको कीर्तिपुर क्रिकेट मैदानमा आजबाट दुई खेलेको एकदिवसीय क्रिकेट सिरिज सुरु हुँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

वर्षमान पुन आज चीन जाँदै

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त फलोअप उपचारका लागि आज चीन जाँदैछन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

कांग्रेस नेता पौडेलले बोलाए जिल्ला सभापतिहरूको भेला

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरूको बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

‘फोहर व्यवस्थापनबाट जैविक मल बनाउने नीति आवश्यक’

बढ्दो जनसङ्ख्या र सहरीकरणसँगै उत्पन्न हुने फोहर व्यवस्थापन हुन नसक्दा वातावरणीय प्रदूषण बढ्दै गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

आज मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशको पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल भ्रमणमा आउने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार वाङ शुक्रबार अपरान्ह काठमाडौं आइपुग्नेछन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ८९ पैसा र बिक्री दर १२२...
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८