आइतबार, साउन ३१, २०८३

कांग्रेस नेता पौडेलले बोलाए जिल्ला सभापतिहरूको भेला

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरूको बैठक बोलाएका छन्।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरूको बैठक बोलाएका छन्।

उनले बिहान ९ बजे बैठक बोलाएका हुन्। १४औं महाधिवेशनको प्रक्रियाबाट बाहिरिएका पौडेलले पहिलो पटक जिल्ला सभापतिहरूलाई डाकेका हुन्।

संस्थापन इतर समूहको भेला र बैठकमा पौडेललाई पछिल्लो समय बोलाइँदैन। यहीबीच उनले जिल्ला सभापतिहरूको बैठक बोलाएका हुन्।

महाधिवेशनमा देउवालाई जिताउन भूमिका खेलेको आरोप पौडेलमाथि लाग्ने गरेको छ।

प्रकाशित: Mar 25, 2022| 07:24 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...