आइतबार, साउन ३१, २०८३

चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल भ्रमणमा आउने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार वाङ शुक्रबार अपरान्ह काठमाडौं आइपुग्नेछन्।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

काठमाडौं- चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल भ्रमणमा आउने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार वाङ शुक्रबार अपरान्ह काठमाडौं आइपुग्नेछन्।

विदेशमन्त्री वाङ तीन दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन्। उनी भारत हुँदै नेपाल आउनेछन्।

मार्च २१ मा पाकिस्तान पुगेका चिनियाँ विदेशमन्त्री वाङ यी मार्च २४ बिहान अफगानिस्तान पुगेका थिए। 

अफगानिस्ता भ्रमण सकेर बिहीबार बेलुका नयाँ दिल्ली उत्रिएका हुन्। भारत भ्रमण सकेर उनी आज परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लागेका हुन्।

प्रकाशित: Mar 25, 2022| 06:40 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...