नेकपा माओवादी केन्द्र बरेङ गाउँपालिकाले आज आयोजना गरेको वैचारिक एवम् राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले हिजोका दिनमा भएका लोकतन्त्रसहितको गणतन्त्र लगायतको उपलब्धिहरु रक्षाका लागि गठबन्धनको आवश्यक रहेको बताएका...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले अब पनि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रलाई चुनाव जिताएर देश बन्छ भन्नु मुर्खता मात्रै हुने बताएका छन्।
नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेका पाखुरा देखेरै प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छक्क परेको टिप्पणी गरेका छन्।
'नेकपा एमालेले आगामी चुनावमा दुई तिहाई त होइन, त्यसको उल्टो दुई, तीन वटा हुन सक्छ। अब केपी ओलीले ल्याउने भनेको २/३ वटा हो,' पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता झलनाथ खनालले भने।
जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै एमालेका कार्यकर्ताहरुले आक्रमण गरेको आरोप लगाउँदै दोषीमाथि कारबाही माग गरेका छन्।
चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री नारायण खड्काबीच द्विपक्षीय भेटवार्ता सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विदेशमन्त्री यीको नेपाली समकक्षी खड्कासँग वार्ता सुरु भएको हो।
काठमाडौंमा शनिबार आयोजित एक समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरु एकमुस्ट रुपमा आए पनि एमालेले एक्लै चुनाव लडेर जित्ने दाबी गरेका हुन्।
जनतामा मत माग्न जाँदा विकास र समृद्धिका नारा मात्र होइन कोभिड–१९ बारे जोगिने विषयमा जनचेतनासमेत फैलाउन आग्रह गर्दै अध्यक्ष तिमिल्सिनाले कोभिड–१९ महामारीबाट जोगिन सबै पक्ष गम्भीर हुनुपर्ने आवश्यक रहेको औंल्याए।
नगरपालिका विभिन्न वडामा अचानक देखापरेको बँदेलको समूहले खेतबारीमा लगाइएको मसुरो, आलस, रहर, तोरी , गहुँ, फलफूल र तरकारी बालीलाई क्षति पुर्याएपछि स्थानीय किसान चिन्तित भएका हुन्।
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका-६ भेडावारीस्थित बराह माविमा शुक्रबार आयोजित ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव पुस्तान्तरण कार्यक्रममा उनले समाजलाई सुसंस्कृत र व्यवस्थित बनाउन अग्रजको अनुभव मार्गदर्शन बन्ने विश्वास व्यक्त गरेका...