फुङलिङ नगरपालिका-९ गुरुङ गुम्बास्थित सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। मे१त ७७८ नम्बरको ट्याक्टर अनियन्त्रित दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो।
दिनभरि बस्दा पनि कहिलेकाहीँ त एउटा पनि झण्डा नबेची फर्किनुपरे पनि उनी बिहानदेखि बेलुकासम्म दरबार क्षेत्रमै रहन्छन्। ‘कहिले आठ–दश वटा पनि बिक्छ, कहिले एउटा बिक्दैन’ उनले सुनाए, ‘टाढाबाट आएका नेपाली...
नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। वाङलाई भेट्न ओली आज बिहान नक्शालस्थित होटेल मेरियट पुगेका हुन्।
खाना नपाकाएको भन्दै कपनमा श्रीमान्ले श्रीमतीलाई आगो लगाइदिएका छन्। शुक्रबार राति ९ बजेको समयमा प्रबिन चौधरीले ३० वर्षीया श्रीमती अस्मितालाई आगो लगाइदिएका थिए।