मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


'चिनियाँ विदेशमन्त्रीको भ्रमण महत्वपूर्ण कोशेढुंगा'

चिनियाँ विदेशमन्त्री वाङ यीको तीन दिने नेपाल भमण दुई देशको सम्बन्धमा महत्वपूर्ण कोशेढुंगा सावित भएको परराष्ट्र मन्त्रालयले बताएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

इन्धन खपत घटाउन दुई दिन सार्वजनिक बिदा र जोरबिजोर प्रस्ताव

इन्धन खपत घटाउन नेपाल आयल निगमले साताको दुई दिन सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

बलेफी हाइड्रोको आईपीओ बुधबारदेखि [कम्पनी विश्लेषणसहित]

बलेफी हाइड्रोपावर लिमिटेडले यही चैत १६ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला गर्न लागेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

शरीरदेखि मस्तिष्कसम्म रोनाल्डो बोकेर हिँडिरहेका यी क्रेजी फ्यान

रोनाल्डोका अन्य लाखौं–करोडौं फ्यानजस्तै अनिशको पनि जीवनको एउटै इच्छा रोनाल्डोलाई भेट्नु हो। रोनाल्डोलाई भेटेर अंकमाल गर्दै रुन मन छ रे उनलाई।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

धरहरापछिको दोस्रो अग्लो भ्यु टावर तिलोत्तमामा उद्घाटन गरे ओलीले

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमामा भ्यु टावर उद्घाटन गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

सुरक्षाकर्मीको आधारभूत आवश्यकता पूरा गर्नु सरकारको दायित्व : मन्त्री कार्की

जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा उनले सुरक्षार्कीको आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

कञ्चनपुरमा पुरुषभन्दा महिला मतदाता बढी

पुरुष मतदाताभन्दा महिला मतदाताको संख्या आठ हजार ८७१ ले बढी छ। नौ वटा स्थानीय तह रहेको कञ्चनपुरमा सबैभन्दा बढी भीमदत्त नगरपालिकामा ६६ हजार ६५० मतदाता रहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

करोडौँको लागतमा बनेको पर्वतको स्वास्थ्य चौकी भवन प्रयोगविहीन

स्थानीयवासीको विरोध हुँदाहुँदै कमजोर भूबनोटमा निर्मित स्वास्थ्यचौकी भवन आसपासको जमिन भासिएका कारण राज्यको करोडौँ रकम बेकामे भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

एन्फाको निर्वाचन केन्द्रित साधारणसभा सुरु

साधारण सभाको उद्घाटन सत्रमा बोल्दै एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले पछिल्ला चार वर्षमा गरेका कामको चर्चा गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

इन्धनबाट चल्ने गाडीलाई विद्युतीय बनाउन पाइने

सरकारले पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनलाई विद्युतीय वा अन्य वैकल्पिक इन्धनबाट चल्ने गाडीमा रुपान्तरण गर्न दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

तोलामा १३ सय घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा सुनको मूल्य १३ सय रुपैयाँले घटेको जानकारी दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

अरुण तेस्रो मुआब्जा विवाद : पावरहाउसको काम सात दिनदेखि ठप्प

प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्डका पीडितहरूले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द गरेर आन्दोलनमा उत्रिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

काभ्रेपलाञ्चोकमा कोरोना संक्रमण शून्य

जिल्लामा पछिल्लो २४ घण्टामा २३ जनाको कोरोना परीक्षण गरिएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

इटहरीमा बम विस्फोट हुँदा दुई जना घाइते

प्रहरीका अनुसार विस्फोटमा परी इटहरी २ हलगडाको नवजागृति टोलमा डेरा गरी बस्ने २२ वर्षीय रबिन थापा र लमजुङ ५ ढोडेनीका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

मर्जरका लागि दबाब दिन पुँजी वृद्धिको अस्त्र, कस्तो असर पर्ला?

चैत १० गते बिमा समितिले बिमा कम्पनीहरुको चुक्तापूँजी वृद्धि गर्ने निर्णय गरिसकेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

५ किसानलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार

बागमती प्रदेशको कृषि विकास निर्देशनालय तथा पशुपक्षी विकास निर्देशनालयको सोमबार आयोजित चौमासिक प्रगति समीक्षा गोष्ठीमा सो सम्मान गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

आईपीएलमा गुजरातको डेब्यु जित, पहिलो खेलमै लखनउ पराजित

यी दुई क्लबबीच भएको पहिलो खेलमा गुजरातले लखनउलाई पाँच विकेटले हराएको छ। पहिले ब्याटिङमा आएको लखनउले पुरा ओभर खेल्दै ६ विकेटको क्षतिमा १५८ रन बनाएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार

नेपाल र गणतन्त्र दक्षिण सुडानबीच सोमबार कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको संख्या १७५ पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

कस्तो रहला आजको मौसम?

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। अन्य भूभागमा आंशिक बदली रहने छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

मर्दी पदयात्रा क्षेत्रका पर्यटन व्यवसायीलाई विद्युत् उपलब्ध गराउछौं : ऊर्जामन्त्री भुसाल

विश्व प्रसिद्ध मर्दी हिमाल पदयात्रा क्षेत्रमा विद्युतीकरणको मागसहित आएका त्यहाँका पर्यटन व्यवसायीसँग सोमबार साँझ पोखरामा भएको भेटमा उनले विद्युत् सुविधा नपुगेका क्षेत्रमा विद्युत् विस्तार सरकारको प्राथमिकतामा रहेकाले मर्दी क्षेत्रमा विद्युत्...
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८