मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


ट्रकको ठक्करबाट पोखरामा एक जनाको मृत्यु

पोखरा महानगरपालिका-८ सभागृह चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा थप एक जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

कर्णालीमा ६९ प्रतिशतलाई कोरोना खोप

हालसम्म खोपको पहिलो मात्रा ७० प्रतिशतले लगाएका छन्। निर्देशनालयका सूचना अधिकारी पदम केसीले एक लाख सात हजार ६८१ ले बुस्टर डोज लगाएको जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

बूढानीलकण्ठ स्कुलद्वारा छात्रवृत्तिका लागि आवेदन माग

बूढानीलकण्ठ स्कुलमा छात्रवृत्तिका लागि आवेदन आह्वान गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

इजरायलमा प्रहरीको गोली प्रहारबाट पाँच बन्दुकधारीको मृत्यु

इजरायलमा प्रहरीको गोली प्रहारबाट पाँच जना बन्दुकधारीको ज्यान गएको छ। इजरायलको तेल अभिभमा अन्धाधुन्ध गोली प्रहार हुँदा पाँच जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

दक्षिण अमेरिकी छनोटमा ब्राजिलको सानदार जित, बराबरीमा रोकियो अर्जेन्टिना

ब्राजिललाई जित दिलाउन रिचार्लिसनले दुई गोल गरे भने लुकास पकेटा र ब्रुनो गुइमरेसले पनि समान १-१ गोल गरे।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

प्रधानमन्त्री देउवाले आज बिम्सटेकमा भर्चुअल सम्बोधन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले आज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिम्सटेक) सम्मेलनमा सम्बोधन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

उद्घाटन र शिलान्यासका लागि प्रचण्ड चितवन जाँदै

नेपाली कांग्रेसले निर्वाचनमा गठबन्धन गर्ने निर्णयपछि प्रचण्ड गृहजिल्लाको माहोल बुझ्न जान लागेका हुन्। उनले राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सवस्टेसनको उद्घाटन गर्नेछन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

अफ्रिकाबाट विश्वकपमा पुग्ने यी हुन् पाँच देश

अब मोरोक्को, ट्युनिसिया, क्यामरुन घाना र सेनेगलले आउँदो नोभेम्बरमा हुने विश्वकप खेल्ने भएका छन्। इतिहासमै पहिलो पटक विश्वकप नेभेम्बरमा हुन लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

रुसी पर्वतारोहीलाई नेपालका हिमाल आरोहणमा रोक लगाउन युक्रेनको आग्रह

रुसी पर्वतारोहीलाई हिमाल आरोहणमा रोक लगाउन नेपाललाई युक्रेनले आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

चार वर्ष भारतमा बसेका थम्पसन नेपालका लागि नयाँ राजदूतको रुपमा आउने

अमेरिकी राष्ट्रपति जो बाइडेनले विदेश मन्त्रालयमा हाल दक्षिण एसिया तथा मध्य एसिया मामिला हेर्ने प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरी डिन थम्पसनलाई नयाँ राजदूतमा मनोनयन गर्ने घोषणा गरेको ह्वाइट हाउसले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

लागूऔषधसहित लमजुङबाट एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय लमजुङले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

इजिप्टलाई हराउँदै सेनेगलले बनायो विश्वकपमा स्थान

त्यो समयमा इजिप्टका हाम्दी फाथीले आफ्नै पोस्टमा गोल गरेपछि सेनेगलले दोस्रो लेगको खेलमा अग्रता बनाएको थियो। तर त्यसपछि दुवै टिमले गोल गर्न सकेनन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

आईपीएलमा हैदराबादविरुद्ध राजस्थानको सानदार जित

१११ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा सात विकेटगुमाउँदै १४९ रन मात्र बनाउन सकेपछि राजस्थानले ६१ रनको जित निकालेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

बागलुङमा पिकअप भ्यान दुर्घटना, एमाले नगरकमिटी अध्यक्षको मृत्यु

बागलुङको निसीखोलामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

विश्व बजार रुसको ग्यास र तेलमा कति निर्भर?

विभिन्न युरोपीय संघका देशमा जाने प्राकृतिक ग्यासमा रुसको हिस्सा अझै लगभग ४० प्रतिशत रहेको छ। यदि स्रोत बन्द भएको अवस्थामा इटली र जर्मनी विशेष रूपमा संकटमा पर्ने छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

स्विडेनलाई हराउँदै पोल्यान्ड विश्वकपमा छनोट

पोल्यान्डले विश्वकपमा स्थान बाउनका लागि प्लेअफको फाइनल खेलमा स्विडेनलाई २-० गोलले हराएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

पोर्चुगललाई विश्वकपमा पुर्‍याउन ब्रुनो फर्नान्डेसको दुई गोल

मंगलबार राति पोर्चुगलको पोर्टोमा आयोजना भएको प्लेअफको फाइनल खेलमा नर्थ म्यासेडोनियाँविरुद्ध जित निकाल्दै पोर्चुगलले विश्वकपमा स्थान बनाएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

काठमाडौं उपत्यकामा बुधबार बिहानै वर्षा, कस्तो रहला आजको मौसम?

काठमाडौं उपत्यकामा बुधबार बिहानैदेखि वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ २८ पैसा र बिक्री दर १२१ रुपैयाँ ८८ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

बलेफी हाइड्रोको आईपीओ बिक्री खुला

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आजबाट धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८