कैलाली, गुल्मी, तनहुँ, बागलुङ, काभ्रेपलाञ्चोक, बारा, सर्लाही, मकवानपुर र कास्कीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा मंगलबार नौ जनाले ज्यान गुमाएका छन्।
नगर विकास कोषको दमक सपिङ कम्प्लेक्समा करिब ४३ करोड रुपैयाँ ऋणका रूपमा लगानी गर्ने भएको छ। ६१ करोड रुपैयाँ अनुमानित लागत भएको 'दमक सपिङ कम्प्लेक्स' बनाउन ऋण प्रवाह गर्ने गरी...
प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) क्षेत्रलाई जीवन्त र संगठित बनाउनका लागि बौद्ध दर्शन प्रर्वद्धन गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहको निर्वाचनमा कस्तो प्रकारको गठबन्धन गर्ने भन्नेबारे सत्ता गठबन्धनका नेताहरूबीच छलफल हुने बताएका छन्।
पोखरा महानगरपालिका-१५ पट्नेरीस्थित सुकुम्बासी बस्तीबीचको बाटो ढलान गरेपछि सो क्षेत्रका बासिन्दाले यतिखेर केही हदसम्म भए पनि सुविधासहित सुरक्षाको अनुभूति गरेका हुन्।
राष्ट्रिय नेतालाई देशको भन्दा स्थानीय नेतालाई आफ्नो गाउँको बढी माया हुन्छ होला भन्ने मेरो मान्यता रहँदै आएको छ। त्यसैले पनि स्थानीय तह वा वडा आफैंले इमान्दार भएर गर्ने हो भने...
यसबाट निजी विद्यालयका विद्यार्थी सामुदायिक विद्यालयतर्फ आकर्षित भएका छन्। योजनागत कदमकै कारण शैक्षिक क्षेत्रमा गरिएका प्रयास सार्थक बनेका महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख दुर्गा खतिवडाले बताए।