विद्यार्थी सबैको एउटै गुनासो थियो- शिक्षक विमलप्रकाश देवकोटाबाट यौनहिंसामा पर्यौँ। अब हामी उहाँसँग पढ्दैनौं। प्रधानाध्यापकलाई यो विषय नौलो थिएन। किनकि यसभन्दा अगाडि पनि विद्यार्थी पटकपटक यौनहिंसामा परेकोको कुरा उनलाई जानकारी...
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८