बुधबार, कात्तिक ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


तोलामा दुई सयले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ६०० तोकिएको छ। यसको मूल्य आइतबार प्रतितोला ९९ हजार ८०० थियो।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

चुनावी तालमेलको मोडालिटीबारे छलफल गर्दै सत्ता गठबन्धन

आशन्न स्थानीय तह चुनावमा हुने तालमेलको खाकाबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ। बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको सहभागिता छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

पाँच लाख घुससहित धनुषा मालपोतका प्रमुख पक्राउ

आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामस्थित भानु चौकस्थित एक चिया पसलबाट घुसवापत सेवाग्रहीसँग लिएको पाँच लाख रकमसहित प्रमुख झालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

मिडिया कप : उद्घाटन खेलमा एनएसजेएफको जित

सोमबार सुरु भएको प्रतियोगितामा नेपालले सुरुआति जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

सान फ्रान्सिस्कोमा 'नेपाल डे परेड' सम्पन्न

अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्को सहरमा 'नेपाल डे परेड' सम्पन्न भएको छ। नेपाली नयाँ वर्षको अवसरमा ९ अप्रिल २०२२ मा नेपाली पहिचान झल्किने ‘नेपाल डे परेड' आयोजना गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मृत्यु हुनेमा बिर्तामोड-२ का २९ वर्षीय सम्यम बजगाईं रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

अनुदान र सहयोगले किसानमा उत्साह

उनले बजारका केही परिवारलाई आफ्नो नियमित ग्राहक बनाएका छन्। सिजन अनुसारका तरकारी र प्लाष्टिक घरमा बेसिजनका तरकारीसमेत उत्पादन गरेर शर्माले आफ्ना ग्राहकलाई तरकारी दिन्छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

'हामी श्रीलंकाकै पथमा छौँ'

'अर्थमन्त्रीले हल्काफुल्का कुरा गरेर अर्थतन्त्रलाई अन्यौलमा फसाउन हुँदैन। सरकार चुनाव खर्च उठाउन लागिपरेको छ। सम्पूर्ण निजी क्षेत्र र विकासका सबै साझेदारलाई विश्वासमा लिँदै संकटोन्मुख अवस्थालाई सामान्य अवस्थामा ल्याउन यो सरकार...
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

विद्युत् अवरुद्धपछि अन्धकारमय बगरफाँटमा खानेपानीको हाहाकार

दग्नाममा हावाहुरीसहितको असिना पानीले विद्युत् पोलमा क्षति पुर्‍याएपछि तीन दिनदेखि गाउँ अन्धकारमय बनेको स्थानीय गुन पुनले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

नेपाल र ताजकिस्तान भिड्दै, जित वा बराबरीको अपेक्षा

पहिलो खेलमा ५-१ को ठूलो हार बेहोरेको नेपालले दोस्रो खेलमा जितको लक्ष्यका साथ ताजकिस्तानको सामना गर्न लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

'केजीएफ'का यशको कहानी : कसरी बने सुपरस्टार?

यशले नवाजुद्दीन सिद्दिकीलाई उत्कृष्ट अभिनेता मान्छन्। नवाजुद्दिनसँग बलिउडमा काम गर्ने उनको ठूलो घोको छ। यश शाहरुख खानलाई आफ्नो प्रेरणाको स्रोत मान्छन्। अमिताभ बच्चनलाई ‘एकदम भलादमी’ भन्छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

अभिभावकको दबाब कम भएपनि घटेन बालविवाह

अभिभावकको दबाब कम भएपनि बालविवाह गर्नेहरुको संख्या घट्न सकेको छैन। १८ वर्षभन्दामुनिको उमेरमा विवाह गर्न नपाइने कानुनी व्यवस्था छ। बालविवाह रोक्नका लागि सरकारले विभिन्न कार्यक्रम ल्याएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

मकवानपुरमा चट्याङ लागेर एकको मृत्यु

मकवानपुरको राक्सिराङ गाउँपालिका-१ स्थित गडुवानमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा एक महिला रहेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

गठबन्धनसँग कुनै लक्ष्य नै छैन : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनसँग कुनै योजना नै नभएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

टोरिनोसँग बराबरीमा रोकियो एसी मिलान

आइतबार राति भएको खलमा मिलानले टोरिनोसँग गोल रहित बराबरी खेलेको हो।​
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

गलेश्वरमा राम र सीताको स्तम्भ प्रतिस्थापना

दश जना दाताले आर्थिक संकलन गरेर गलेश्वर मन्दिर अगाडि स्थापना भएको ती स्तम्भमा नियमित नित्यपूजाका लागि थप रु तीन लाख १५ हजारको अक्षयकोष स्थापना गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

कारको ठक्करबाट तीन पैदल यात्रीको मृत्यु

कारले ठक्कर दिँदा नेपालगञ्जमा गए राति तीन जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

सुत्केरी बोकेको जिप दुर्घटना, सात जना घाइते

सल्यानमा सोमबार बिहान जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

फेदीखोला गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा

स्याङ्जाको फेदीखोला गाउँपालिकाले चैत्र २९ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

श्रीमतीद्वारा श्रीमान‍्को हत्या

कैलालीको मोहन्याल गाउँपालिकामा एक जनाको हत्या भएको छ। ३२ वर्षीया श्रीमतीले आफ्ना ४३ वर्षीया श्रीमान‍्को हत्या गरेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८