मंगलबार, साउन २६, २०८३

मकवानपुरमा चट्याङ लागेर एकको मृत्यु

मकवानपुरको राक्सिराङ गाउँपालिका-१ स्थित गडुवानमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा एक महिला रहेकी छन्।
 |  सोमबार, चैत २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २८, २०७८

हेटौंडा- मकवानपुरको राक्सिराङ गाउँपालिका-१ स्थित गडुवानमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा एक महिला रहेकी छन्।

आइतबार दिउँसो अन्दाजी ४:३० बजे आफ्नै घरमा चट्याङ लागेर घाइते भएकी ४२ वर्षकी सुमित्रा हिम्डुङ्गको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 11, 2022| 09:25 सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।