मंगलबार, साउन २६, २०८३

फेदीखोला गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा

स्याङ्जाको फेदीखोला गाउँपालिकाले चैत्र २९ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
 |  सोमबार, चैत २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २८, २०७८

स्याङ्जा- स्याङ्जाको फेदीखोला गाउँपालिकाले चैत्र २९ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

गुरुङ समुदायको टुहोंटे पर्वको अवसरमा गाउँपालिकामा सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि बरालले जानकारी दिए। गाउँ कार्यपालिकाको चैत्र ९ गतेको निर्णय अनुसार बिदा दिइएको उनले बताए।

उक्त दिन पालिकाका सबै शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था तथा पालिका अन्तर्गतका सबै कार्यालयमा बिदा दिइएको छ। 

प्रकाशित: Apr 11, 2022| 08:30 सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।