मंगलबार, साउन २६, २०८३

श्रीमतीद्वारा श्रीमान‍्को हत्या

कैलालीको मोहन्याल गाउँपालिकामा एक जनाको हत्या भएको छ। ३२ वर्षीया श्रीमतीले आफ्ना ४३ वर्षीया श्रीमान‍्को हत्या गरेको प्रहरीले जनाएको छ।
 |  सोमबार, चैत २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २८, २०७८

धनगढी- कैलालीको मोहन्याल गाउँपालिकामा एक जनाको हत्या भएको छ। ३२ वर्षीया श्रीमतीले आफ्ना ४३ वर्षीया श्रीमान‍्को हत्या गरेको प्रहरीले जनाएको छ। 

मोहन्याल-१ स्थित राक्सा घर भएकी चुमाकुमारी थापा बुढामगरले ४३ वर्षीय श्रीमान् नारायण बुढा मगरको हत्या गरेकी हुन्।

चुमाकुमारीले आइतबार राति १२ बजेतिर धारिलो हतियार प्रयोग गरेर श्रीमान‍्को हत्या गरेको इलाका प्रहरी कार्यलय पण्डौंनले जनाएको छ।

मृतक नारायणको टाउको र शरीर अलग पारियको प्रहरीले जनाको छ। उनीहरूङ्का ११, ७ र २ वर्षका छोरा छन्। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 11, 2022| 08:20 सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।