बुधबार, कात्तिक ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


अर्थमन्त्रीलाई ओलीको प्रश्न- कहाँ गयो मासिक १० प्रतिशत विकास खर्चको फुटानी?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मासिक १० प्रतिशत विकास खर्च गर्ने भनेर फुटानी लगाएको तर ९ महिनामा २५ प्रतिशत पनि नपुगेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको आलोचना गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५२०

देशभर पछिल्लो २४ घण्टामा १९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ७१५ को परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको...
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

सूर्य चिन्हमा चुनाव लड्दै राप्रपा नेपाल, आईसीसी विश्व वरीयताको शीर्ष-१० मा दीपेन्द्र [२०७८-१२-३०]

नेकपा एमालेले साना दुई दलसँग चुनावी तालमेल गर्ने सहमति गरेको छ। एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दल र कमल थापा नेतृत्वको राप्रपा नेपालसँग एमालेले स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने सहमति...
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

आईपीएलमा आज जितविहीन मुम्बई पञ्‍जाबसँग भिड्दै

आईपीएलकै सर्वाधिक सफल टिम मुम्बई इन्डिन्सले आज इन्डियन प्रिमियर लिग (आइपिएल) को २३ औं खेलमा पञ्जाब किङ्ससँग खेल्दैछ। खेल नेपाली समय अनुसार साँझ ७:४५ मा महाराष्ट्र क्रिकेट एसोसियसन पुणेमा हुँदैछ।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

समानुपातिक बन्द सूचीमा रहेकालाई स्थानीय चुनावमा उम्मेदवार बन्‍ने बाटो खोल्दै कांग्रेस

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले समानुपातिक बन्द सूचीमा रहेका व्यक्तिलाई स्थानीय तहको उम्मेदवार बन्‍ने बाटो खोल्‍ने विषयमा छलफल भइरहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

वैशाख ३ भित्र तालमेलको टुंगो लगाउन कांग्रेसको निर्देशन

महानगर र उपमहानगरका हकमा तालमेलको टुंगो केन्द्रले नै लगाउने सहमति सत्ता गठबन्धनका दलभित्र भइसकेको छ। तर अन्य तहका हकमा भने पार्टीको सम्बन्धि संयन्त्रले टुंगो लगाउने बताइएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

भरतपुरको विषयले तातियो कांग्रेस बैठकको माहोल

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा भरतपुरको विषयले माहोल तताएको छ। बुधबार पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा यो विषयले माहोल तताएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

बालुवाटारमा देउवासँग विप्लवको भेटवार्ता : निर्वाचनको र तीन बुँदेको कार्यान्वयनबारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच आसन्‍न स्थानीय तहको निर्वाचन र यसअघि सम्झौता भएको तीन बुँदेको कार्यान्वयनका विषयमा छलफल भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

हिन्दुवादी र क्रिश्‍चियन प्रचारकलाई लिएर ओलीले बनाए गठबन्धन

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा एमालेका स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल तथा राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठ र...
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

कर छुटका लागि तेलचामल उद्योगीको 'लबिङ'

नेपाल चामल तेल दाल उद्योग संघले करण छुटको माग गर्दै अर्थसचिव मधुकुमार मरासिनीसँग भेट गरेको छ। संघको प्रतिनिधि मण्डलले बुधबार अर्थमन्त्रालयमा पुगेर कर छुटको माग गरेका हन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

मोरङ प्रहरी हत्या प्रकरण : १५ जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान मुद्दा दर्ता

चैत ६ गते मोरङको लेटाङमा महिला प्रहरीको हत्या प्रकरणमा १५ जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

आचारसंहिताको बचाउ गर्दै भ्याकेट लिएर सर्वोच्च पुग्यो निर्वाचन आयोग

जनप्रतिनिधिले पुन: उठ्न राजीनामा दिनुपर्ने व्यवस्थाविरुद्ध सर्वोच्च अदालतले दिएको अन्तिरम आदेश खारेजीको माग गर्दै निर्वाचन आयोग पुनः सर्वोच्च पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

नयाँ वर्षको शुभकामना दिँदै पूर्वराजालले भेन- चर्का नाराले नेपालीलाई शान्त पार्न सकेको छैन

नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा शुभकामना सन्देश दिँदै शाहले यस्तो टिप्पणी गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

वर्षको अन्तिम दिन बढ्यो नेप्से

२०७८ को अन्तिम दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचकमा वृद्धि भएको छ। नेप्से परिसूचक ३०.२४ अंक बढेर २४१५.२४ विन्दुमा पुगेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

त्रिदेशीय टी-२० विजेतालाई जनही २ लाख पुरस्कार प्रदान गर्ने मन्त्रिपरिषद्को निर्णय

चैत १४ देखि २१ गतेसम्म काठमाडौंमा भएको नेपाल, पपुवा न्युगिनी र मलेसियाबीको खेलमा नेपाल च्याम्पियन बनेको थियो।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

१० वर्षदेखि कुरुश खेलाउँदै जडिबुटी बेच्दैछन् जुम्ली कालीबहादुर

कालीबहादुर वर्षमा एक पटक जुम्ला पुग्छन्। त्यहाँ उनले यी विभिन्न जडिबुटी संकलन गर्छन्। र, त्यसपछिका चार महिना उनले त्यही पशुपति छेउको सडकमा बेच्छन्। विगत दश वर्षदेखि उनी यही कर्ममा छन्।...
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

तंग्रिँदै पदयात्रा पर्यटन, व्यवसायी उत्साहित

पछिल्ला दिनमा स्वदेशी पर्यटकसँगै विदेशी पर्यटक पनि पदयात्राका लागि आउन थालेसँगै पदयात्रा मार्गका व्यवसायीमा उत्साह थपिएको छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङले बताए।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

सिद्धार्थले पारित गर्‍यो १५ प्रतिशत बोनस, ९५ प्रतिशत पुँजीवृद्धिको चटारो

सिद्धार्थ इन्स्योरेन्सले कम्पनी स्थापनाको २० वर्ष पुरा गरेको छ। बुधबार इन्स्योरेन्सले राजधानीमा २०औँ वार्षिक साधारणसभा आह्वान गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

थवाङमा महरा र पुनका आ–आफ्नै उम्मेदवार, कसले हात पार्ला नेतृत्व?

०७४ सालको चुनावमा करिब १९ सय मतसहित थवाङ गाउँपालिकाको नेतृत्व हात पारेका वियोग यसपालिको चुनावमा दोहोरिने मनस्थितिमा छैनन्। उनको सम्भावना पनि नरहेको स्थानीय माओवादी नेताहरु बताउँछन्। किनकि, अघिल्लो चुनावमा उनले...
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८

च्याम्पियन्स लिगमा आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदै

युइएफए च्याम्पियन्स लिग फुटबल अनतर्गत आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन्। आज राति दोस्रो चरणका दुई खेल भएपछि सेमिफाइनलको समीकरण पूरा हुनेछ।
नेपाल समय संवाददाता | बुधबार, चैत ३०, २०७८