मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नयाँ वर्षको शुभकामना दिँदै पूर्वराजालले भेन- चर्का नाराले नेपालीलाई शान्त पार्न सकेको छैन

नयाँ वर्षको शुभकामना दिँदै पूर्वराजालले भेन- चर्का नाराले नेपालीलाई शान्त पार्न सकेको छैन

नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा शुभकामना सन्देश दिँदै शाहले यस्तो टिप्पणी गरेका हुन्।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले चर्का नाराले मात्र नेपाली जनतालाई सन्तुष्ट पार्न नगरेको टिप्पणी गरेका छन्। नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा शुभकामना सन्देश दिँदै शाहले यस्तो टिप्पणी गरेका हुन्।

भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तरवृद्धि हुनुपर्ने समेत धारणा राखेका छन्।  'चर्को नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न सके छैन,' ज्ञानेन्द्रको शुभकामना सन्देशमा लेखिएको छ। 

प्रकाशित: Apr 13, 2022| 18:04 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।