आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • त्रिदेशीय टी-२० विजेतालाई जनही २ लाख पुरस्कार प्रदान गर्ने मन्त्रिपरिषद्को निर्णय

त्रिदेशीय टी-२० विजेतालाई जनही २ लाख पुरस्कार प्रदान गर्ने मन्त्रिपरिषद्को निर्णय

चैत १४ देखि २१ गतेसम्म काठमाडौंमा भएको नेपाल, पपुवा न्युगिनी र मलेसियाबीको खेलमा नेपाल च्याम्पियन बनेको थियो।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- त्रिकोणात्मक टी–२० सिरिज विजेता नेपाली टिमका खेलाडी पुरस्कृत हुने भएका छन्। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले शृंखलाको उपाधि विजेता नेपाली खेलाडीहरुलाई जनही नगद २ लाख पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

चैत १४ देखि २१ गतेसम्म काठमाडौंमा भएको नेपाल, पपुवा न्युगिनी र मलेसियाबीको खेलमा नेपाल च्याम्पियन बनेको थियो। 

निर्णय अनुसार श्रृंखला खेलेका १६ खेलाडीले २–२ लाख नगद पुरस्कार पाउनेछन्। भने मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नगद १ लाख ५० हजार तथा अन्य अफिसियलले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। 

प्रकाशित: Apr 13, 2022| 17:39 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।