बुधबार, कात्तिक ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


धुरी चढेर मझेरी झर्‍यो कोरोना

अस्पतालमा न त सहज रुपमा बेड पाउने सम्भावना थियो न त अक्सिजन नै। बिरामीलाई अस्पतालको बेडमा छोडेर आफन्त अक्सिजनको खोजीमा दौडिन्थे, घण्टौंपछि अक्सिजनको जाहो गरेर फर्किएका आफन्तले बिरामीको सास भेट्न...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

के 'केजीएफ-३' पनि बन्दैछ?

फिल्म 'केजीएफ २' कन्नड बाहेक हिन्दी, तमिल, तेलुगु र मलायालम भाषामा रिलिज भएको छ। फर्स्ट डे फर्स्ट शो हेरिरहेका मानिसहरूले सामाजिक सञ्जालमा 'केजीएफ च्याप्टर ३' को माग गरिरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजेश थापाका अनुसार दुधौरा खोलामा माछा मारी फर्कने क्रममा जङ्गली जनवारको सिकारका लागि थापेको भरुवा बन्दुक पड्किई मगर घाइते भएका थिए।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

एन्फाको फेसबुक पेज ह्याक

अखिल नेपाल फुटबल संघले यसअघि एन्फाले एन्फा डट अफिसियल नामक फेसबुक पेज प्रयोग गरिरहेको थियो। उक्त पेजमा एन्फाले पछिल्लो पटक गएको अप्रिल ७ मा महिला फुटबल संघको सूचना प्रकाशित गरेको...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

राष्ट्रपति भण्डारीद्वारा मानव पदवी प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तिलाई सम्मानस्वरूप विभिन्न मानपदवी एवं विभूषण प्रदान गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

महोत्तरीको सातपत्रे जङ्गलमा कुहिएको अवस्थामा शव फेला

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार बर्दिबास नगरपालिका–३ स्थित विपी राजमार्गभन्दा ५०० मिटर उत्तर–पश्चिममा पर्ने सातपत्रे भिरालो जङ्गलमा एक व्यक्तिको शव कुहिएर दुर्गन्धित भएको अवस्थामा फेला परेको...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

तिलोत्तमामा महिलाको शंकास्पद मृत्यु

रुपन्देहीको तिलोत्तमा-२ भेटनरी लाइनमा एन महिलाको शंकास्पद मृत्यु भएको छ। तिलोत्तमा-२ जानकी नगरकी २९ वर्षीय अमृता टण्डनको आफ्नै घरमा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

दुई दिनमा एक करोडको सामान बरामद

प्रहरीले मंगलबार र बुधबार भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा बिस्कुट, सुपारी, कपडा र मोटरपार्टस् (तीन वटा गाडीसहित) गरी उक्त रकम बराबरको सामग्री बरामद गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

तीन जनाको मृत्यु प्रकरण : क्षतिपूर्ति माग गर्दै नेपालगन्जमा प्रदर्शन

नेपालगन्जमा तीन जनाको ज्यान जाने गरी भएको सडक दुर्घटनापछि मृतकका आफन्तले विरोध प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

एमालेका इमान्दार नेता नेतृत्वको बन्दी भए : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्रका इमान्दार नेतानेतृत्वको बन्दीमा परेको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

माछापुच्छ्रे बैंकको ग्राहक सेवा अब २४सै घण्टा

माछापुच्छ्रे बैंकले नयाँ वर्ष २०७९ को अवसरमा ग्राहक सेवा केन्द्रबाट २४सै घण्टा र हप्ताको सातै दिन सेवा सञ्चालनमा ल्याउने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

नयाँ वर्ष मनाउन म्याग्दी र मुस्ताङका पर्यटकीय क्षेत्रमा भीड

म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिकस्थलमा बुधबारदेखि नै आन्तरिक तथा बाह्य पर्यटक र भक्तजनको भीड लागेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

विषालु च्याउ खाँदा भारतमा १३ जनाको मृत्यु

विषालु च्याउको सेवनले भारतमा १३ जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

१२० किलो गाँजा बरामद

मोरङ प्रहरीले भारतीय सीमा नजिकैबाट १ सय २० किलो गाँजा बरामद गरेको छ। भ्यानमा खानतलासी गर्दा १ सय २० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

रामचरण-चिरञ्जीवीको एक्सन फिल्म 'आचार्य'को ट्रेलर सार्वजनिक

अब दर्शक चलचित्र 'आचार्य'को रिलिज मितिको पर्खाइमा छन्। आचार्यको ट्रेलर पनि भर्खरै सार्वजनिक भएको छ। रामचरण र चिरञ्जीवीको प्रस्तुति रहेको यो फिल्ममा धमाकेदार 'एक्सन' देखिने बताइएको छ। फिल्मको टिजरले यसको...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

बारामा जीप दुर्घटना : चालकको मृत्यु, १२ घाइते

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२१, आधाभार जंगलमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा थप १२ जना घाइते छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

अरूलाई नयाँ वर्ष, भक्तपुरलाई 'बिस्का'

आठ रात, नौ दिन दिनसम्म चल्ने यस जात्रालाई सबैभन्दा लामो जात्राको रूपमा पनि लिइन्छ। पहिलो दिन भैरवनाथको जात्राबाट यो प्रारम्भ हुन्छ। यससँगै भद्रकालीको जात्रा, लिङ्गो जात्रा, दुमाजु, इन्द्रायणी, बारही, महाकाली,...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

बढेको गाडी भाडा आजदेखि लागू

काठमाडौं उपत्यकासहित वागमती प्रदेशमा सार्वजनिक यातायातका साधन र ट्याक्सीको बढेको भाडा आजदेखि लागू भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

गठबन्धन हितकर छैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन पार्टीका लागि हितकर नभएको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९

बैशाख ६/७ गते बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधी खुवाइने

बैशाख ६ र ७ गते देशभर ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधी खुवाइने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १, २०७९