बुधबार, कात्तिक ११, २०८३

रामचरण-चिरञ्जीवीको एक्सन फिल्म 'आचार्य'को ट्रेलर सार्वजनिक

अब दर्शक चलचित्र 'आचार्य'को रिलिज मितिको पर्खाइमा छन्। आचार्यको ट्रेलर पनि भर्खरै सार्वजनिक भएको छ। रामचरण र चिरञ्जीवीको प्रस्तुति रहेको यो फिल्ममा धमाकेदार 'एक्सन' देखिने बताइएको छ। फिल्मको टिजरले यसको झलक दिएको पनि हो।
 |  बिहीबार, वैशाख १, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १, २०७९

काठमाडौं- दक्षिण भारतीय चलचित्रले बक्स अफिसमा नया रेकर्ड बनाइरहेका छन्। 'पुष्पा द राइज' र 'आरआरआर' र 'केजीएफ च्याप्टर-२' हलमा रिलिज भएका छन्।

अब दर्शक चलचित्र 'आचार्य'को रिलिज मितिको पर्खाइमा छन्। आचार्यको ट्रेलर पनि भर्खरै सार्वजनिक भएको छ। रामचरण र चिरञ्जीवीको प्रस्तुति रहेको यो फिल्ममा धमाकेदार 'एक्सन' देखिने बताइएको छ। फिल्मको टिजरले यसको झलक दिएको पनि हो। 

युट्युबमा सार्वजनिक 'आचार्य'को ट्रेलरले फ्यानमा उत्साह थपेको देखिएको छ। फिल्मको ट्रेलर रिलिज हुनुअघि नै ट्विटरमा 'आचार्य'को नाम ट्रेन्डिङमा पुगेको थियो। चिरञ्जीवीका छोरा रामचरण हुन्। 

प्रकाशित: Apr 14, 2022| 11:56 बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।