बुधबार, कात्तिक ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


लुम्बिनी अस्पतालको भवन ठेक्का प्रकरणमा पूर्वसीईओ घिमिरेकै मिलेमतो!

मिटिङ माइन्यूट नै फेरबदल गरेको, अति गोप्य रहनुपर्ने कागजात सञ्चारमाध्यममा सार्वजनिक गरेको र तिथिमिति सच्चाएको प्रतिवेदनमा उल्लेख छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

चुनावमा सहयोग गर्न सबै पालिकामा प्रतिनिधि खटाउने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर सबै पालिकाहरुमा प्रतिनिधि पठाउने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

जलजलामा गुराँस मेला सम्पन्न

रोल्पाको जलजलामा गुराँस मेला सम्पन्न भएको छ। सुनछहरीको गेमी होमेस्टे र थबाङी मगर सामुदायिक होमेस्टेको आयोजना मेला सम्पन्न भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

आईएमईले ल्यायो नयाँ वर्ष योजना, बम्परमा २ लाख ७ हजारसम्म जित्न सकिने

यो योजना २०७९ को वैशाख महिनाभर मात्र लागू हुने कम्पनीले जानकारी दिएको छ। आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले यो योजनाले सेवाग्राही र आइएमईबीचको सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

कांग्रेसको उत्कृष्ट चुनावी गीतलाई दुई लाख ७५ हजार पुरस्कार

पार्टी प्रवक्ता डा. प्रकाश शरण महत संयोजक रहेको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति अन्तर्गत रहेको सांस्कृतिक समन्वय उपसमितिले उक्त गीतको मूल्याकंन गर्ने जनाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

गठबन्धन गर्न नहुने भन्दै मोरङमा बैठकस्थल अगाडि नै कांग्रेस कार्यकर्ताको नाराबाजी

नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले गठबन्धन बैठकस्थल अगाडि नाराबाजी गरेका छन्। कांग्रेस जिल्ला पार्टी कार्यालय विराटनगरमा शुक्रबार गठबन्धन दलको बैठक बस्‍ने थाहा पाएपछि पार्टी कार्यालय पुगेका नेता कार्यकर्ताहरुले मोरङमा गठबन्धन गर्न...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

मकवानपुरमा गठबन्धनले एमालेलाई टक्कर दिन सक्ला?

स्थानीय निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशमा काठमाडौंपछि धेरैको ध्यान मकवानपुर जिल्लामा केन्द्रित छ। आठ गाउँपालिका, एक नगरपालिका र एक उपमहानगरपालिका रहेको मकवानपुरमा अहिले चुनावी सरगर्मी सुरु भइसकेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

आफूसँग गरिएका सम्झौता कार्यान्वयन नभए सत्याग्रह सुरु गर्ने डा. केसीको चेतावनी

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले यसअघि सरकारले आफूसँग गरेका सम्झौताहरु कार्यान्वयन गर्न माग गर्दै उक्त मागहरु पूरा नगरिए जुनसुकै समयमा पनि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

४३ अर्ब अमेरिकी डलरमा ट्विटर खरिद गर्ने एलन मस्कको प्रस्ताव

विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्कले सामाजिक सञ्जाल ट्विटरलाई पूर्ण रुपमा खरिद गर्ने प्रस्ताव बोर्ड समक्ष राखेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

शिक्षा मन्त्रालयको निर्देशन- स्थानीय चुनावअघि नयाँ सत्रको तयारी सक्नू, जेठदेखि पढाउन थाल्नू

उनकाअनुसार अघिल्लो शैक्षिक सत्रको वार्षिक परीक्षा र नयाँ विद्यार्थी भर्नाको कार्यक्रम सँगसँगै चल्नेछ। परीक्षाकै समयमा विद्यालयले कक्षा एकमा विद्यार्थी भर्ना लिन सुरु गर्नेछन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

मेगा बैंकको कामु सीईओमा रवीना देशराज श्रेष्ठ

सीईओ अनुपमा खुञ्जेलीको सिइओको कार्यकाल समाप्त भएकाले श्रेष्ठलाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको बैंकले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

काठमाडौं मेयरकी आकांक्षी सुनीताले ल्याइन् ८ खम्बे विकास मोडल [पूर्णपाठ]

उनको ८ खम्बे मोडललमा ‘स्वच्छ,जीवन्त,सांस्कृति नगर,व्यवस्थित काठमाडौं महानगर’ भन्ने मूल नारा छ। स्वच्छ वातावारण,यातायात व्यवस्थापन, पूर्वाधार विकास,सांस्कृति नगर,सामाजिक विकास, डिजिटल काठमाडौंलगायतका खम्बालाई उनले समेटेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

मतपत्र छाप्ने चटारोमा जनक शिक्षा, विद्यार्थीले समयमै पाउलान् पुस्तक?

जनक शिक्षा सामग्री केन्द्रका कर्मचारी पाठ्यपुस्तक र मतपत्र छाप्ने काममा बाँडफाँट गरिएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि चाहिने मतपत्र छाप्ने जिम्मा केन्द्रले पाएपछि छपाईको कामलाई निरन्तरता...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

'क्षेत्रीय विकासका लागि बिमस्टेकलाई बलियो बनाइनुपर्छ'

‘कन्सोरटियम अफ साउथ एसिया थिङ्क ट्यांक (कोसाट)’ले आयोजना गरेको कार्यक्रममा पूर्वराजदूत डा. दिनेश भट्टराई, पूर्वसचिव पुरुषोत्तम ओझा, बनारस हिन्दू विश्वविद्यालयकी सहायक–प्राध्यापक वैशाली रघुवंशी, हरिणी मधुसुदन, महबुबुर रसिदलगायतले आफ्ना भनाइ राखे।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

सिफारिस भएका २० राजदूतविरुद्ध उजुरी गर्न आह्वान

संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि सिफारिस भएका २० जना राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ। सरकारले नियुक्तिका लागि सिफारिस गरेपछि समितले छानबिन गर्नका लागि उजुरी दिन आह्वान गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

घलेगाउँलाई 'सुखी गाउँ' घोषणा गर्दै ओलीले भने– एमाले प्रतिपक्षमा बस्ने पार्टी होइन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा एमालेले बहुमत प्राप्त गर्ने र ५ वर्षसम्म सरकार चलाउने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

मुख्य प्रशिक्षक अलमुताइरीले खुलाए एसिया कपमा नेपाल छनोट हुन नसक्ने कारण

एसियन कप छनोटको तेस्रो चरणका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलुमताइरीले २५ जना खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन्। नेपाली टिमले जुन ८ देखि १४ सम्म कुवेतमा आयोजना हुने छनोटमा कुवेत, इन्डोनेसिया र...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

पौने ९८ अर्बबराबरको विदेशी ऋण र अनुदान स्वीकृत, डलर सञ्चितिमा परेको चाप कम हुने

डलरको संचितिमा आएको चापका कारण उत्पन्न परिस्थितिलाई सम्हाल्नका लागि सरकारले ९७ अर्ब ७१ करोड रुपैयाँ बराबरको वैदेशिक ऋण तथा अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

अर्जुन दास हत्याका मुख्य अभियुक्तको 'बयान' : लागूऔषधको डोज बढ्दै गयो, त्यसपछि रुखमा बाँधेर मार्‍यौं

हत्यामा संलग्न १० जना भनिए पनि घटना भएको चार महिना पुग्नै लाग्दा प्रहरीले चार जना पक्राउ गरेको हो। जसमा मुख्य अभियुक्त भण्डारीसहित बमे भनिने बमबहादुर बोहोरा र रोनी परियार भनिने...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेन भ्रमण नगर्ने : ह्वाइट हाउस

बुधबार अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार राष्ट्रपति बाइडेन प्रशासनले भोलोडिमिर जेलेन्स्कीसँग भेट्न एक उच्च-स्तरीय अधिकारीलाई कीभ पठाउने विचार गरिरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९