आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • काठमाडौं मेयरकी आकांक्षी सुनीताले ल्याइन् ८ खम्बे विकास मोडल [पूर्णपाठ]

काठमाडौं मेयरकी आकांक्षी सुनीताले ल्याइन् ८ खम्बे विकास मोडल [पूर्णपाठ]

उनको ८ खम्बे मोडललमा ‘स्वच्छ,जीवन्त,सांस्कृति नगर,व्यवस्थित काठमाडौं महानगर’ भन्ने मूल नारा छ। स्वच्छ वातावारण,यातायात व्यवस्थापन, पूर्वाधार विकास,सांस्कृति नगर,सामाजिक विकास, डिजिटल काठमाडौंलगायतका खम्बालाई उनले समेटेकी छन्।
 |  शुक्रबार, वैशाख २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने तयारीमा रहेकी सुनीता डंगोलले ८ खम्बे विकास मोडलसहितको घोषणापत्र सार्वजनिक गरेकी छन्। पूर्वमिस नेवाः समेतर रहेकी डंगोलले काठमाडौं विकास गर्ने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन तीन प्रकारका योजना अघि सार्दै आफ्नो घोषणपत्र सार्वजनिक गरेकी हुन्। 

उनको ८ खम्बे मोडललमा ‘स्वच्छ,जीवन्त,सांस्कृति नगर,व्यवस्थित काठमाडौं महानगर’ भन्ने मूल नारा छ। स्वच्छ वातावारण,यातायात व्यवस्थापन, पूर्वाधार विकास,सांस्कृति नगर,सामाजिक विकास, डिजिटल काठमाडौंलगायतका खम्बालाई उनले समेटेकी छन्। 

प्रकाशित: Apr 15, 2022| 15:42 शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...