बुधबार, कात्तिक ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


म्याग्दीमा उम्मेदवार छनोट गर्न गठबन्धनलाई सकस

गत चैत २४ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय संयन्त्रले आसन्न स्थानीय तह चुनावमा साझा उम्मेदवार बनाउने सैद्धान्तिक सहमति गरेका...
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

घर शिलान्यास गर्ने क्रममा पुरिएर एक जनाको मृत्यु

पाँचथरको फिदिम बुद्धमार्गमा घरको शिलान्यास गर्दा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

नुवाकोटमा आज सिन्दूरे जात्रा मनाइँदै

जात्राको मुख्य एवं विशेष दिन दिउँसो ३ बजेपछि नुवाकोटमा सबैभन्दा ठूलो तथा ऐतिहासिक सो जात्रा मनाउन लागिएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

सडक बत्ती नबल्दा सकस

त्यसपछि ती सौर्य सडक बत्तीको टिकाउ भनेको केहीको एक वर्ष भयो, भने केही बत्ती बढीमा डेढ वर्ष टिके। यसपछि सबै सडक बत्ती बल्न छोडे। रातिमा बल्नुपर्ने बत्ती बल्न छाडेपछि पैदलयात्रुलाई...
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

माओवादी अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलन गर्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

फुटसल एसियन कप छनोटको सम्झना-बिर्सना

त्यहाँ नेपालले २–० को हार बेहार्यो। त्यसो त नेपाली राष्ट्रिय टिमसँग त्यतिबेलासम्म जितको कुनै अनुभव नै थिएन। सन् २०१७ बाट अन्तर्राष्ट्रिय फुटसल सुरु गरेको नेपालले खेलेको खेल औंलामै गन्न सकिन्छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

औषधि उद्योग फस्टाउने नीतिको अभाव : व्यवसायी

४० वर्षको इतिहासमा ५० प्रतिशतभन्दा बढी माग धान्‍न सक्षम नेपाली औषधि उद्योगलाई फस्टाउनका लागि नीतिको अभाव रहेको व्यवसायीले गुनासो गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

तनहुँमा जनप्रतिनिधिले फिर्ता गर्न थाले सवारीसाधन

आसन्‍न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी उनीहरूले आफूले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गर्न सुरु गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

क्यान्सरपीडित वडा सदस्यको निधन

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं ३० को वडासदस्यमा निर्वाचित सत्यालको आइतबार राति ९ बजे निधन भएको हो। उनी क्यान्सर रोगबाट पीडित थिए।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

घट्दो उत्पादनसँगै तरकारीको मूल्य आकासियो

मौसममा आएको फेरबदलका कारण नगदेबालीका रुपमा लगाइने तरकारीमा समस्या आएपछि उत्पादनमा समेत कमी आएको हो। कञ्चनपुर मण्डी व्यवसायी संघका पूर्वअध्यक्ष तर्कराज भट्टले स्थानीय तरकारी फर्सी, लौकी, भन्टा मण्डीमा आए पनि...
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

आइपिएलमा हैदराबाद र गुजरातको जित

आइतबार साँझ सम्पन्न भएको खेलमा पञ्जाब किंग्सविरुद्ध हैदराबादले सात विकेटको जित निकालेको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

तराईमा तातो हावा चल्ने सम्भावना

तराईका जिल्लामा तातो हावा चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार तीन दिनसम्म तातो हावा चल्ने सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

नेयमार र एम्बाप्पेको गोलमा पीएसजीको जित

लि क्लासिक नामले चिनिने यो खेल फ्रान्सको घरेलु फुटबलमा सबैभन्दा प्रतिस्पर्धात्मक मानिन्छ। तर पीएसजीले आफ्नो घरेलु मैदानमा मार्सेका समर्थकलाई भने प्रवेक दिएको थिएन।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

चेल्सी र लिभरपुल : १९९३ पछि पहिलो पटक एउटै क्लब दुई प्रतियोगिताको फाइनलमा

प्रिमियर क्लब चेल्सीले आइतबार राति क्रिस्टल प्यालेसलाई २-० ले हराउँदै काराबाओ कपको फाइनलमा स्थान बनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

रुसी हमलाबाट क्षतविक्षत विश्वकै ठूलो जहाजले फेरि भर्ला उडान?

रुसी आक्रमणबाट क्षतविक्षत यस हवाइजहाजको भग्‍नावशेष उड्डयन पारखीहरुका निम्ति दु:खद स्मृति बनेका छन्। एन्टोनभले शीत युद्धपछि दोस्रो जीवन पाएको थियो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

सर्लाहीमा दुर्घटनामा परी दुई जनाको मृत्यु

सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। मलङ्गवामा भारतीय बसको ठक्करबाट एक साइकलयात्री र साइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

इन्द्रावती नदीमा एक युवतीको शव फेला

इन्द्रावती गाउँपालिका-११ स्थित इन्द्रावती नदीमा एक युवतीको शव फेला परेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

शृंखलाबद्ध हमलामा परी युक्रेनमा पाँच जनाको मृत्यु

रुसी सेनाले युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा गरेको शृंखलाबद्ध हमलामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

सोमबार विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले सोमबारबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५९ पैसा र बिक्री दर १२२...
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

सत्ता गठबन्धनको बैठक बस्दै, भागबन्डाका विषयमा छलफल हुने

सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरू बैठक आज बस्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९