शनिबार, असार ६, २०८३

क्यान्सरपीडित वडा सदस्यको निधन

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं ३० को वडासदस्यमा निर्वाचित सत्यालको आइतबार राति ९ बजे निधन भएको हो। उनी क्यान्सर रोगबाट पीडित थिए।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिका वडा नं ३० का वडा सदस्य निरजराज सत्यालको निधन भएको छ।

National life

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं ३० को वडासदस्यमा निर्वाचित सत्यालको आइतबार राति ९ बजे निधन भएको हो। उनी क्यान्सर रोगबाट पीडित थिए।

उनको भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए।

नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीति अगाडि बढाएका सत्याल त्रिचन्द्र क्याम्पसको पूर्वस्ववियु पदाधिकारी हुन्। उनी काठमाडौँ क्षेत्र नं ४ को पूर्वक्षेत्रीय सदस्यसमेत छन्। 

प्रकाशित: Apr 18, 2022| 08:45 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।