मंगलबार, साउन २६, २०८३

घर शिलान्यास गर्ने क्रममा पुरिएर एक जनाको मृत्यु

पाँचथरको फिदिम बुद्धमार्गमा घरको शिलान्यास गर्दा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

काठमाडौं- पाँचथरको फिदिम बुद्धमार्गमा घरको शिलान्यास गर्दा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ।

पहिरोमा पुरिएर ६९ वर्षीय गोपाल ढुंगानाको मृत्यु भएको हो। आज बिहान छिमेकीको घर शिलान्यासको पूजा गर्न गएका ढुंगाना माथिबाट सेफ्टिट्याङ्की झरेर पुरिएका प्रहरीले जनाएको छ।

पुरिएका उनलाई स्काभेटरको सहायताले निकालिएको थियो। ढुंगानाको टाउकोमा गम्भीर चोट लागेको प्रहरीको भनाइ छ।

प्रकाशित: Apr 18, 2022| 10:20 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।