आइतबार, साउन ३१, २०८३

माओवादी अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलन गर्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।

स्थानीय चुनावसँग सम्बन्धित विषयलाई लिएर पत्रकार सम्मेलन गर्न लागेको प्रचण्डको सचिवालयले जनाएको छ। माओवादी केन्द्रीय प्रचार तथा प्रकाशन विभागको आयोजनामा पत्रकार सम्मेलन गर्न लागिएको हो।

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन दलमा गर्न लागिएको तालमेल र माओवादीको चुनावी रणनीतिबारे अध्यक्ष प्रचण्डले धारणा राख्ने केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ।

प्रकाशित: Apr 18, 2022| 09:40 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...