बुधबार, कात्तिक ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


कस्ता उम्मेदवार छान्ने र जिताउने?

उम्मेदवारका आकांक्षीले नेतादेखि मतदातासम्म आर्थिक चलखेलका माध्यमबाट निर्वाचितलाई प्रभावित पार्न सक्छन्। जति आर्थिक चलखेल बढ्छ, त्यति नै पछि जनप्रतिनिधिहरु आर्थिक पूर्तितिर ध्यान केन्द्रित गर्छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

चितवन र कास्कीका कांग्रेस नेताले देउवालाई भने- स्थानीय 'प्रेसर' थेग्न गाह्रो छ

सत्तारुढ गठबन्धनका दलहरूबीच स्थानीय तहको चुनावमा तालमेल गर्ने सहमति भएपनि कुन दलले कुन पालिका पाउने भन्ने विषय टुंगो लाग्न बाँकी छ। खासगरी नेपाली कांग्रेसको केन्द्रीय कमिटीका केही सदस्य र तल्लो...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

भोजपुरमा यसरी भयो पालिका भागबण्डा

आशन्न स्थानीय तह निर्वाचनमा देशभर गठबन्धन गर्ने निर्णय गरेका सत्ता गठबन्धनका दलहरुले भोजपुरमा पालिका भागबण्डा टुंग्याएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

नेकपा (एस) एक्लै पनि चुनाव लड्न तयार

नेकपा (एकीकृत समाजवादी)ले अहिलेको गठबन्धनलाई संसदीय चुनावसम्म लैजाने बताएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

तालमेलका नाममा अपमानपूर्ण व्यवहार गरे सैह्य हुँदैन : माधवकुमार नेपाल

अध्यक्ष नेपालले अरुको शक्तिको अवमूल्यन गर्ने र अपमानपूर्ण ढंगको व्यवहार गर्ने काम स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलार्ई लिएर जिल्ला-जिल्लामा हुने गरेको रिर्पोट आएको उल्लेख गर्दै सैह्य नहुने बताएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

भागबण्डा मिलाउन बालुवाटारमा बैठक

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक एक घण्टा ढिला गरी सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

कांग्रेसमा 'एक्जिट पोलिसी' लागू गर्न पहल गर्छु : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिमा ‘एक्जिट पोलिसी’ ल्याउन आवश्यक रहेकोमा जोड दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

काबुलमा विस्फोट हुँदा ६ जनाको मृत्यु

काबुलको पश्चिमी क्षेत्रमा भएका विस्फोटनका घटना मध्ये पहिलो विस्फोटन मुम्ताज विद्यालयमा भएको हो। त्यसैगरी दोस्रो विस्फोटन भने राजधानी काबुलकै डाश्त ए बार्ची जिल्लामा भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

नेकपा (एस)को घोषणापत्रमा निःशुल्क बिजुलीदेखि भ्रष्टाचार निर्मूलसम्मका कुरा

पहिलोपटक चुनावी मैदानमा उत्रिन लागेको पार्टी नेकपा (एकीकृत समाजवादी) ले निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

अझै अन्त्येष्टि हुन सकेन अमृताको, सीआईबीको टोलीले अनुसन्धान थाल्यो

अमृताका पतिले विष सेवन गरेर आत्महत्या गरेको बताए पनि अमृताका माइती पक्षले त्यसमा शंका गरेपछि यो विषयले विवादको रुप लिएको छ। अमृताको हत्या भएको आरोप माइती पक्षको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

चीनमा पुनः बढ्न थाले कोरोना भाइरसका संक्रमित

चीनका विभिन्न सहरमा कोरोना भाइरसका संक्रमितहरुको संख्या सोमबार मात्र तीन हजार भन्दा बढी पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

नयाँबस्ती क्लबलाई तीन लाख जरिवाना, व्यवस्थापक र खेलाडीलाई प्रतिबन्ध

भर्खरै सम्पन्न भएको बी डिभिजन लिगअन्तर्गत मध्यपुर युवा क्लबसँग पराजित भएपछि अभद्र व्यवहार साथै अनुशासन गतिविधि गरेका भन्दै तीन लाख जरिवाना गरिएको एन्फाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

नेविसंघलाई पार्टीमा फड्को मार्ने थलोमात्र बनाइयो : उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेविसंघलाई जम्पिङ बोर्डजस्तो बनाइएको भन्दै गुनासो गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

बुटवलको मेयरमा कांग्रेसले अघि सार्‍यो खेलराज पाण्डेलाई 

पार्टीको बुटवल उपमहानगर समिति बैठकले नगर सभापति पाण्डेको नाम सर्वसम्मत जिल्लामा सिफारिस गरेको कांग्रेस बुटवल नगर सचिव छाया पोखरेलले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

कौसी थिएटरमा आजदेखि 'उलार' मञ्चन

लेखक नयनराज पाण्डेको उपन्यास ‘उलार’मा आधारित नाटक सुरू भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

गठबन्धनको शक्ति देखेर केपी ओली हतास भएका छन् : पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन देखेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थरथरी काँपेको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसंघको आग्रह

यहाँ अप्ठेरोमा परेका नागरिकलाई उद्धार गर्न र आवश्यताअनुसारको मानवीय सहायता उपलब्ध गराउन उनले आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

गाजामा इजरायलको हमला

इजरायलले मंगलबार गाजामा पुनः हमला गरेको छ। हमासको एक हतियार निर्माण गर्ने ठाउँलाई लक्षित गर्दै लडाकु विमानबाट आक्रमण गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

तालमेलको गाँठो फुकाउन देउवाको दौडधुप

स्थानीय तह निर्वाचनमा तालमेलका लागि अन्य महानगरमा सहमति जुटे पनि पोखराका कारण सत्ता गठबन्धनको सोमबारको बैठक अनिर्णीत बनेपछि देउवाले सक्रियता देखाएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

गाउँलाई जङ्गली हात्तीबाट जोगाउन विद्युतीय साइरन जडान

चुरे क्षेत्र नजिकैको बस्तीमा जङ्गली हात्ती छिरेर नोक्सान पुर्‍याउन थालेपछि साइरन जडान गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९