बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


किभको एकै ठाउँमा एक हजार २० शव

युक्रेनको राजधानी किभमा रहेको चिहान गृहमा एक हजारभन्दा बढी शव राखिएको छ। सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार अहिलेसम्म चिहान गृहमा एक हजार २० शव राखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

अध्यक्ष तिमिल्सिना र डब्लुएचओ महानिर्देशक डा. टेड्रोसबीच भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डाक्टर टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटघाट गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

जब ३० लाख ठगिएकी आमाले प्रहरीलाई सेलरोटी बाँडिन्

मनकुमारी राजभण्डारी (नाम परिवर्तन) कसरी अनलाइनबाट ठगिन पुगिन्? सेल खुवाइसकेपछि हामीले उनीसँग जिज्ञासा राख्यौं। त्यसपछि परिचय नखुलाइदिने सर्तमा उनी हामीसँग खुल्न तयार भइन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

बिहेको फोटो सार्वजनिक गर्दै केकीले लेखिन्- शुभ समाचार बाँड्न पाउँदा अत्यन्तै हर्षित छु

'प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार बाँढ्न पाउदा अत्यन्तै हर्षित छु,' उनले लेखेकी छन्। उनले आफ्ना शुभचिन्तकहरुबाट आशिर्वादको समेत अपेक्षा गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

विराटनगरका १३ जनप्रतिनिधिद्वारा राजीनामा

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनका लागि विराटनगर महानगरपालिकाका १३ जना जनप्रतिनिधिले बिहीबार पदबाट राजीनामा दिएका छन्। विराटनगरका ४ वडाध्यक्ष सहित १३ जनप्रतिनिधिले राजीनामा दिएको महानगरपालिकाले...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

वाणिज्य बैंकहरुको प्रतिफल क्षमता ४८ प्रतिशतले कमी, कुन बैंकको प्रतिफल कति?

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वाणिज्य बैंकहरुले सेयरमा गरेको लगानीको प्रतिफल (आरओइ) रकम ४७.९६ प्रतिशतले घटेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

निर्माण व्यवसायी र इपानले घेरे खरिद अनुगमनको कार्यालय र बीमा समिति

महासंघका अनुसार निर्माण सामग्रीमा भएको अत्यधिक मुल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, निर्माण उद्योगमैत्री कानुन जारी गर्नुपर्ने, बीमा निर्देशिका खारेज हुनुपर्ने लगायतको माग रहेको थियो ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

ललितपुरको अक्सिजन प्लान्ट विस्फोटमा थप एक जनाको मृत्यु

ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको अक्सिजन प्लान्टमा बिहीबार भएको विस्फोटमा थप एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

महिला विश्वकप छनोटका लागि क्यानले बोलायो ४४ खेलाडी

‘छनोट भएका सबै खेलाडीहरुलाई यही वैशाख १० गतेदेखि पोखरामा हुने पहिलो चरणको शिविरमाको लागि रिपोर्टिङ गर्न अनुरोध गरिएको छ,’ क्यानले जारी गरेको सूचनामा लेखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

'अर्थतन्त्र संकटमा पुग्दासमेत सरकार गम्भीर बनेन'

नेपाल बुद्धिजीवी परिषद्ले बिहीबार राजधानीमा आयोजना गरेको 'अर्थतन्त्रमा देखिएका समस्या र समाधानका उपाय' कार्यक्रममा बोल्दै वक्ताहरुले समयमा समाधानको पहल नगरे अर्थतन्त्र श्रीलंकाको अवस्थामा पुग्ने चेतवानी समेत दिए।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

काठमाडौंबाट ४ राउन्ड गोली बरामद

काठमाडौं महानगरपालिका-३२ कोटेश्वर नरेफाँट डेरा गरी बस्ने प्रमिला तामाङको कोठाबाट पेस्तोलमा प्रयोग हुने ४ राउन्ड गोली बरामद भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

सुरक्षा निकायले गृहमन्त्रीसँग गरे निर्वाचन भयरहित बनाउने प्रतिबद्धता

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बैठकमा निर्वाचनको तयारी र निर्वाचनको सम्बन्धमा हुने विभिन्न गतिविधिहरुको तयारीको बारेमा छलफल भएको बताए।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

मतपत्र ओसारपसारको जिम्मा सेनालाई

निर्वाचन आयोगले मतपत्र ढुवानीको जिम्मा नेपाली सेनालाई दिएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतपत्रको ढुवानीको जिम्मा सेनालाई दिइएको जानकारी गराएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

म्याचेस्टर युनाइटेडको प्रशिक्षकमा एरिक टेन

‘एरिक टेनलाई टिमको मुख्य प्रशिक्षकको रुपमा नियुक्त गर्न पाउँदा हामी खुसी छौं,’ युनाइटेडले सूचना लेखेको छ, ‘भिसाको समस्याका कारण उनले यो सिजनको अन्तिमदेखि मात्र क्लबमा जोडिनेछन्।'
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

प्रचण्डले ओलीलाई दिए 'भिलेन'को संज्ञा

कम्युनिस्ट पार्टीलाई जनताले दुईतिहाइ मत दिएको तर ओलीले त्यसलाई तुहाउने काम गरेको उनको आरोप थियो। जसलाई राज्यको नेतृत्व दियौँ उनै भिलेन भएर निस्किए। हामी त्यो प्रवृत्तिविरुद्ध संघर्ष गर्न हामी बाध्य...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

डब्लुएचओ महानिर्देशक र स्वास्थ्यमन्त्रीबीच भेटवार्ता

भेटमा स्वास्थ्यमन्त्री खतिवडाले टेड्रोसलाई दोस्रो कार्यकालका लागि महानिर्देशक बनाउन नेपालले समर्थन गर्ने जानकारी गराएका थिए।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

लुम्बिनीका चार उपमहानगरमा को बलियो? [विश्लेषणसहित]

उपमहानगरमा तालमेलको सहमति भएपछि गत निर्वाचनको मत विश्लेषण हुन थालेको छ। चारमध्ये तीन उपमहानगरमा यसअघि एमाले विजयी भएको छ। नेपालगञ्जमा राप्रपाले जितेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ। विश्व बैंकले बिहीबार नेपाल अपडेट सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

कच्चा पदार्थको आयात कर घटाउन उद्योगीको माग

व्यवसायीहरुले कच्चा पदार्थको आयात कर घटाउन माग गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९

गुजरात आइपुगे बेलायती प्रधानमन्त्री

बेलायती प्रधानमन्त्री जोनसनले विभिन्न क्षेत्रका प्रतिनिधिहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। बोरिस र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेटवार्ता हुने बताइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ८, २०७९