बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


विराटनगरको मेयरमा शेखर समूहका नागेश कोइरालालाई टिकट दिने देउवाको निर्णय

नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

ललितपुर महानगरको मेयरमा कांग्रेसबाट चिरिबाबुले पाए टिकट

ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले चिरिबाबु महर्जनलाई नै उठाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

बागलुङमा टुंगियो सत्ता गठबन्धनको भागबन्डा

आसन्न स्थानीय तहको निर्वाचनका लागि बागलुङमा सत्तारुढ दलले भागबन्डा टुंग्याएको छ। गठबन्धनले पालिकामा दिने उम्मेदवारीको टुंगो लगाएका हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

माओवादी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक नगर्ने

स्थानीय तह निर्वाचनका लागि माओवादी केन्द्रले घोषणापत्र वा प्रतिवद्धतापत्र नबनाउने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

सांघाइमा कोरोना संक्रमणबाट थप ३९ जनाको मृत्यु

चीनको सांघाइमा आइतबार कोरोना संक्रमणबाट थप ३९ जनाको मृत्यु भएको छ। यससँगै सांघाइमा संक्रमणबाट मृत्यु हुनेको संख्या ८७ पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

भरतपुरको मेयरमा कांग्रेसबाट बागी उठेका पौडेल भन्छन्- कारबाहीको डर छैन

पौडेलले कसैको दबाब र प्रभावमा परेर उमेदवारी फिर्ता नलिने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

चितवनमा ठुला दलले आज उम्मेदवारी दर्ता गर्दै

आज नेकपा एमालेका उम्मेदवार र गठबन्धन दलका उमेदवारले मनोनयन दर्ता गर्दैछन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

उम्मेदवार मनोनयनको समय आज ५ बजेसम्म, वैशाख १६ गते अन्तिम नामावली प्रकाशन हुने

आज बिहान १० देखि अपराह्न ५ बजेसम्म ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गराउन सक्नेछन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

१८ करोड राजस्व छली गरेको आरोपमा मुद्दा दायर

अनुसन्धान गर्दा १८ करोड ५ लाख ६८ हजार विगो बराबरको राजस्व छली गरेको पाइएको उल्लेख गर्दै विभागले विगो असुल गरी शत प्रतिशत जरिवाना तथा कैद सजायको मागदावी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

भक्तपुरस्थित गोदाममा आगलागी हुँदा ६ करोड बराबरको क्षति

स्थानीय राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरी गोदाममा भएको आगलागीमा मानवीय क्षति नभए पनि करोडौंको सामान जलेर नष्ट भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

प्रिमियर लिगमा चेल्सी र लिभरपुलको जित

चेल्सीको घरेलु मैदानमा सम्पन्न भएको खेलमा पाहुना टिम वेस्ट ह्यामलाई १-० ले हराउँदै चेल्सीले जित निकालेको हो। जितका लागि क्रिस्टियन पुलिसिचले अन्तिम मिनेटमा निर्णाययक गोल गरेका थिए।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

फ्रान्सको राष्ट्रपतिमा पुनः म्याक्रों विजयी

फ्रान्सको राष्ट्रपतिमा इम्मानुएल म्याक्रों विजयी भएका छन्। म्याक्रों दोस्रो पटक राष्ट्रपतिमा विजयी भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

पोखरामा एमालेले अघि सारेका पौडेलको टिकट खोसियो, कृष्ण थापा नयाँ उम्मेदवार

नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा अघि सारेका दीपक पौडेलको टिकट खोसिएको छ। नयाँ उम्मेदवारका रूपमा कृष्ण थापालाई टिकट दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

एमालेबाट निर्वाचित अध्यक्ष आचार्यले दिए स्वतन्त्र उम्मेदवारी

एमालेबाट ०७४ सालमा अध्यक्षमा निर्वाचित आचार्यलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा दोस्रो कार्यकालका लागि उनले उम्मेदवारी दिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

आइपिएलमा मुम्बईको लगातार आठौं हार, शीर्ष चारमा लखनौं

लिगको सुरुबाटै निकै कमजोर खेलिरहेको मुम्बई दुई संस्कण अघिको विजेता समेत हो। उद्यपी उसले जित निकाल्न सकेको छैन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

सिट बाँडफाँडको अन्तिम कसरतमा सत्ता गठबन्धन

सत्ता गठबन्धनमा आवद्ध दलहरूले सिट बाँडफाँडको अन्तिम कसरत थालेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

खोटाङमा साना राजनीतिक दलद्वारा उम्मेदवारी दर्ता

प्रमुख, उपप्रमुख तथा कतिपय वडाकै उम्मेदवार टुङ्ग्याउन नसकेका कारण सत्ता सत्तासाझेदार दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी) सहित प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले उम्मेदवारी...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

'स्थानीयता' हराएको दलहरूको घोषणापत्र

यसअघिका निर्वाचनमा जस्तै यसपटक पनि स्थानीय निर्वाचनको घोषणापत्र बनाउँदा दलहरू महत्त्वाकांक्षी देखिएका छन्। शिक्षा, स्वास्थ्य, निर्माण, रोजगारीलाई देखाउँदै जनताको समस्या समाधान गर्ने प्रतिबद्धता गरिए पनि त्यस्ता घोषणापत्रमा स्थान विशेषको आवश्यकताहरू...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

पोखराबाहेक कास्कीमा गठबन्धन नगर्ने कांग्रेसको निर्णय, एमाले उम्मेदवार पौडेल विवादित

नेपाली कांग्रेस कास्कीले गठबन्धन नगरी स्थानीय चुनावमा भाग लिने निर्णय गरेकव छ। कांग्रेस कास्कीको आइतबार बसेको बैठकले मित्रवत प्रतिस्पर्धामार्फत चुनावमा जाने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

नेपाली सेनाद्वारा कंगोमा १२ किमी सडक निर्माण

गत माघ १३ गतेबाट प्रारम्भ गरेको उक्त सडक निर्माण कार्य वैशाख ७ गते सम्मान गरी कंगोस्थित इटुरी प्रदेशका भाइस गभर्नर पोलिस चिफ वेञ्जामिन एलोङ्गा बोनीले शुभारम्भ गरेको नेपाली सेना, सैनिक...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९