बुधबार, असार १०, २०८३

ललितपुर महानगरको मेयरमा कांग्रेसबाट चिरिबाबुले पाए टिकट

ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले चिरिबाबु महर्जनलाई नै उठाउने निर्णय गरेको छ।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९
National life
Shivam cement

ललितपुर– ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले चिरिबाबु महर्जनलाई नै उठाउने निर्णय गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार बिहान महर्जनलाई टिकट दिने निर्णय गरेका हुन्। 

उनी ललितपुर महानगरका वर्तमान मेयर समेत हुन्। ललितपुरको मेयरमा चिरिबाबुसँगै प्रेमकृष्ण महर्जन र चन्द्र महर्जन पनि दाबेदार थिए। तर, चिरिबाबुले बाजी मारेका हुन्।

प्रकाशित: Apr 25, 2022| 11:34 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...