गृह मन्त्रालयमा आयोजिक कार्यक्रममा धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको आईजीपीको दर्ज्यानी चिह्न प्रदान गरियो भने राजु अर्याललाई सशस्त्रको आईजीपीको दर्ज्यानी चिह्न प्रदान गरिएको थियो।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले इन्टरनेट अवरुद्ध भएमा निर्वाचन व्यवस्थापन समेत कठिन हुने बताए। उनले यसका लागि तत्काल पहल थाल्न सरकारलाई निर्देशन दिने निर्णय भएको जानकारी दिए।
राष्ट्रिय फुटबल टिमबाट बाहिरिएका १० जना खेलाडीहरुले आफूहरुले किन राष्ट्रिय टिमको बन्द प्रशिक्षण छोडेको भन्ने विषयमा एन्फालाई प्रस्टीकरणसहितको पत्र लेखेका छन्।
समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, संविधान सभाका अध्यक्ष सुवास नेम्बाङ, एमाले नेता विष्णु रिमाल, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की लगायत सहभागि थिए।
राजश्व अनुसन्धान विभागले गलत तरिकाले मूल्य अभिवृद्धि कर विजक खरिद गरी राजश्व चुहावट गरेको अभियोगमा दुई व्यावसायिक फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।
मुस्लिम आयोगको सिफारिसमा मंगलबार बिदा दिइएको हो। इदुलफित्रमा इदगाहमा गएर सामूहिक नमाज (प्रार्थना) गरी एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गर्ने गरिन्छ।
निष्काशित हुनेमा प्रदेश कमिटीका सदस्यहरू कपिलवस्तुका कुमारमधु बेल्बासे, पाल्पाका रामबहादुर रावल र दिनेश रावल, प्युठानका टिकाबहादुर गुरुङ तथा रुपन्देहीका सन्जय गुप्ता र बाबुलाल यादव रहेका छन्।
राप्रपाबाट नेपालगञ्जको मेयरमा नन्दलाल वैश्यले उम्मेदवारी दिएका छन्। ऊ त्यहाँ एक्लै चुनावी मैदानमा उत्रिएको हो। २०७४ को निर्वाचन जित्नु नै यो पटकको पनि जितको आधार भएको राप्रपाको दाबी छ।
छैटौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरूष क्लब लिग २०७९ मा सोमबार भएको महिलातर्फको खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन्। खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद...