काठमाडौं- निर्वाचन आयोगले देशभर विभिन्न पदमा ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको जानकारी दिएको छ। सोमबारको पत्रकार सम्मेलनमा निर्वाचन आयोगले सो जानकारी दिएको हो।
१७० वटा महिला सदस्य पदमा मनोनयन दर्ता नभएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।
यस्तै ३५३ जना उम्मेदार निर्विरोध भएको उनको भनाइ छ। निर्विरोध हुनेमा वडाध्यक्षसहित सदस्य पद छन्।