बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


रुकुमपूर्वमा टेलिफोन र विद्युत् सेवा अवरुद्ध

जिल्लामा विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको छ। जिल्लामा एकै पटक टेलिफोन र विद्युत् सेवा अवरुद्ध हुँदा नागरिक मर्कामा परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गरौं : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिएका छन्। उनले अस्थायी भर्ना गरिए पनि म्यादी प्रहरीको भूमिका महत्वपूर्ण रहेकाले काममा लगाउँदा शीष्ट...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

मृत भेटिएका व्यक्तिको हत्या भएको खुलासा

काठमाडौंको स्वयम्भूमा मृत अवस्थामा भेटिएका एक व्यक्तिको हत्या भएको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार यही वैशाख २ गते काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुका २५ वर्षीय नरेश...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

गठबन्धनको घोषणापत्र- सुत्केरीलाई तीन महिनासम्म पाँच हजार भत्ता दिने

स्थानीय तहको निर्वाचनमा आफूहरू निर्वाचित भए विपन्न सुत्केरीलाई तीन महिनासम्म रु पाँच हजार मासिक भत्ता दिने गठबन्धन दलका उम्मेदवारले प्रतिबद्धता व्यक्त गरेका छन्। मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनले आज...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

हुण्डी कारोबार रोक्न र घर जग्गा व्यवसायमा कर लगाउन पूर्व अर्थमन्त्री खतिवडाको सुझाव

शिक्षामा अनावश्यक रुपमा विदेशिएको रकम, हुण्डी कारोबार तथा नेपालीको वैदेशिक भ्रमणलाई केही हद सम्म रोक्ने हो भने पनि त्यसले विदेशी बिनिमय संचितिमा सकारात्मक प्रभाव पार्ने खतिवडाले बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

वामदेव गौतम खुले नेकपा एसमा, गीतमार्फत भने- एकीकृत समाजवादी हाम्रो पार्टी हो

वामदेव गौतम नेकपा (एकीकृत समाजवादी)मा खुलेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

प्रहरीले भन्‍यो- कर्णालीमा ३७७ मतदान केन्द्र अति संवेदनशील

कर्णाली प्रदेशमा ३७७ मतदान केन्द्र अति संवेदनशील रहेको जनाइएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले यहाँका दश जिल्ला ३७७ मतदान केन्द्र अति संवेदनशील रहेको...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

‘डिजिटल नेपाल’ फ्रेमवर्कलाई व्यावहारिकरूपमै कार्यान्वयन गर्नुपर्ने

‘राष्ट्रिय सूचना तथा सञ्‍चार प्रविधि दिवस-२०७९’ को अवसरमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा आइसिटी क्षेत्रका विज्ञले डिजिटल नेपाललाई कार्यान्वयन गर्न सम्बन्धित निकायले तत्परता देखाउनुपर्नेमा जोड दिए।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

युक्रेनलाई ३ अर्ब ७६ करोड डलर सहयोग गर्ने बेलायतको घोषणा

बेलायतले यूक्रेनलाई तीन अर्ब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यूक्रेनको संसदलाई अनलाइन माध्यमबाट सम्बोधन गर्दै सहयोगको घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

कर्णालीका ३७७ मतदान केन्द्र अति संवेदनशील

कर्णाली प्रदेशभरि ९०७ मतदानस्थलअन्तर्गत एक हजार ३८५ मतदान केन्द्र रहेको उल्लेख गरे। कूल मतदान केन्द्रमध्ये ३३८ सामान्य, ६७० संवेदनशील र ३७७ अतिसंवेदनशील रहेको निमित्त प्रहरी नायब महानिरीक्षक बास्तोलाको भनाइ छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

महानगरमा डीएसपी छोडेर मिथिलाको मेयर बन्‍न मैदानमा महेन्द्र

मतदातालाई 'भोट बैंक'को रुपमा देखेका यसअघिका जनप्रतिनिधिहरुले सपना मात्रै देखाए। तर, आफूले भनेका कामहरु र वाचाहरु भने पूरा गर्न सकेनन्। आफ्नो ठाउँ आफैं बनाउनुपर्ने पालिकालाई कमाइ खाने भाँडो बनाए। यस्ता...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

पुरुष भलिबलमा हेल्प नेपाल र आर्मी विजयी

त्यस्तै, आजै भएको अर्को खेलमा आर्मीले गल्कोट स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा जित निकालेको छ। आर्मीले २५–१२, २५–११ र २५–२२ ले पन्छाएर तीन अंक जोडेको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

साथीमार्टले सञ्चालनमा ल्यायो १००औं शाखा, राजेश हमालले गरे उद्घाटन

‘साथीमार्ट’को १००औं आउटलेट सञ्चालनमा आएको छ। साथीमार्टका ब्रान्ड एम्बेस्डर एवं अभिनेता राजेश हमालले नयाँ आउटलेटको उद्घाटन मंगलबार गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

घरदैलोमा शान्त, सभामा प्रतिस्पर्धीमाथि खनिन्छन् स्थापित

भोटेबहालमा बिहानै एमालेबाट काठमाडौं महानगरपालिकामा उठेका उम्मेदवारले समर्थकसहित चर्को आवाजमा नारा लगाउँदै घरदैलोमा हिँड्न सुरु गरे।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

कांग्रेसका सभा सम्बोधन गर्न खटाइए केन्द्रीय नेता [सूचीसहित]

उक्त सभाहरुमा पार्टीका सभापति, नेता एवं पदाधिकारी लगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सबै सभाहरुको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिहरुले गर्ने बताइएको...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सञ्‍चारमाध्यमलाई आग्रह : प्रमुख निर्वाचन आयुक्त

सामुदायिक रेडियो प्रसारक संघले मंगलबार काठमाडौंमा जारी गरेको निर्वाचन आचारसंहिता सार्वजनिक गर्दै उनले निर्वाचन आचारसंहिताको पूर्णपालना गरेर मात्रै निर्वाचनलाई स्वच्छ र निष्पक्ष रुपमा सम्पन्‍न गर्न सकिने पनि स्मरण गराएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

हल्दिबारी पुगेर ओलीले भने - पाँचै दललाई ‘कर्‍याककुरुक’ पारेर फालेजति आनन्द अरुमा हुँदैन

गठबन्धनमा रहेका पाँचै दलहरुप्रति आक्रोश व्यक्त गर्दै भने, 'मलाई डर के छ भने हत्तपत्त यो गठबन्धन टुटिहाल्ला कि भन्ने डर छ। पाँचै जना (दल) लाई एकै पटक ‘कर्‍याककुरुक’ पारेर फाल्दिनु...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

'सिर्जना भाउजू'सँग काठमाडौंका गल्लीहरु छिचोल्दा...

नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

प्रेस स्वतन्त्रता सूचकांकमा नेपालको प्रगति

रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसअफ) ले १८० देशमा पत्रकारिताको अवस्थाको मूल्याङ्कन गर्दै सार्वजनिक गरेको विश्व प्रेस स्वतन्त्रता सूचकाङ्क २०२२ मा अघिल्लो वर्ष १०६औँ स्थानमा रहेको नेपाल यो वर्ष ७६औँ स्थानमा उक्लेको...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

शान्ति समाजद्वारा प्रेस स्वतन्त्रताको पक्षमा प्रदर्शन

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लेखिएका प्लेकार्ड सहित समाजले बुटवल विपि पथमा प्रदर्शन गरेको हो। प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले प्रेस स्वतन्त्रता विना लोकतन्त्र जिवित...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९