बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


सिर्जनाको योजना : काठमाडौंका टोल-टोलमा पार्क, सुविधासम्पन्न महानगर अस्पताल

‘महानगरमा अस्पताल खोलेर दिनदु:खी र जेष्ठ नागरिकलाई नि:शुल्क उपचार दिन्छौं,’ सिंहले भनिन्। महानगरले अस्पताल खोलेपछि सरकारी अस्पतालमा हुने चाप घट्ने र अन्य अस्पतालको सेवा पनि सुधार हुँदै जाने उनको विश्वास...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

डा बाबुरामले मतदान गर्ने पालिकामा भाँडियो तालमेल

पालुङटार जसपाका संघीय परिषद् अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मतदान गर्ने पालिका हो। गत निर्वाचनमा यही क्षेत्रबाट डा बाबुराम विजयी भएका थिए। डा. भट्टराइले पालुङटार नगरपालिका अन्नपूर्ण मावि, खोप्लाङबाट...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

काभ्रेमा मिनी बस र जिप ठोक्किँदा पाँच जनाको मृत्यु

काभ्रेको रोशी गाउँपालिका–११ बढुवेशीमा भारतीय पर्यटक बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं जाँदै गरेको जिप ठोक्किँदा ५ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

भाइरल 'मिदी' पक्राउ

आफू मिदी (म्यादी प्रहरी) भएको भन्दै आफूसँग नेपालको कानुन पनि डराउने भन्दै भिडियो बनाएका छन्। प्रहरीका अनुसार उनी म्यादी प्रहरी भने होइनन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

'डिमर्ज' भएका दुई बैंक नयाँ 'साथी' खोज्दै

कमजोर–कमजोर बैंक मर्ज हुनुभन्दा कमजोर र बलियो बैंक मर्ज भए राम्रो हुने राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नारायण पौडेलले २०७४ सालमा गरेको अध्ययनले देखाएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

स्याउका बिरुवा बिक्री नहुँदा जलाएर नष्ट

बिरुवा बेचेरै वर्षमा रु २४ लाखसम्म आम्दानी गरेको उनको अनुभव छ। यसवर्ष बिरुवा बिक्री नभएपछि झण्डै ६ हजार बिरुवा उखेलेर जलाएको बुढाले बताए।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

नेविसंघले गठन गर्‍यो निर्वाचन परिचालन समिति

सत्तारूढ दल नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघले आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर निर्वाचन परिचालन समिति गठन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

गठबन्धनलाई भर्‍याङ बनाएर शक्ति विस्तार गर्दै कांग्रेस

द्वन्द्वकालमा होस् वा शान्ति प्रक्रियामा आएपछि नै किन नहोस् माओवादीले रुकुम, रोल्पासहित छिमेकी जिल्लालाई आफ्नो आधार इलाका दाबी गर्छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

खेलकुद पत्रकार मञ्च निर्वाचन : अध्यक्ष, सदस्य र महिला सदस्यबाहेक सबै सर्वसम्मत

मंगलबारको चुनाबमा अध्यक्ष, सदस्य र महिला सदस्यमा मात्र निर्वाचन हुने भएको छ। मन्चको वरिष्ठ उपाध्यक्ष्य, उपाध्यक्ष, महाचिव, सचिव र कोषाध्यक्ष पद भने सर्वसम्मत हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

दुई दिनपछि जापान जाने तयारीमा रहेकी युवतीद्वारा आत्महत्या

शुक्रबार जापान जाने तयारीमा रहेकी एक युवतीले बुधबार आत्महत्या गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

नरकोट केन्द्रविन्दू बनाएर भूकम्प

जुम्लाको नरकोट केन्द्रविन्दू बनाएर बुधबार बिहान भूकम्प गएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

स्याउका बिरुवा बिक्री नहुँदा जलाएर नष्ट

जुम्लामा स्याउका बिरुवा बिक्री नहुँदा किसानले जलाएर नष्ट गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

नेकपाको विद्रोही समूहले विप्लवलाई महासचिवबाट हटायो

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट निष्कासित नेताहरुको भेलाले विप्लवलाई नै पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

देशका भिन्नाभिन्नै स्थानमा पाँच जना मृत फेला

भक्तपुर, सप्तरी, स्याङ्जा, कपिलवस्तु र कास्कीमा गरी पाँच जना मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तव प्रस्तावित

नेपालका लागि नयाँ भारतीय राजदूतमा नवीन श्रीवास्तव प्रस्तावित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

बालयौन दुरुपयोग आरोपमा एक जना पक्राउ

प्रहरीले बालयौन दुरुपयोग गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

श्रीमान् एमाले र श्रीमती कांग्रेस पार्टीबाट चुनावी मैदानमा

कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिकामा श्रीमान्-श्रीमती फरक-फरक पार्टीबाट चुनावी मैदानमा होमिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

सगरमाथामा कन्सर्ट गर्ने पहिलो नेपाली बने राजु लामा

सिन्धुपाल्चोकमा जन्मे–हुर्केका राजु लामाले काठमाडौंदेखि नजिकका डाँडाकाँडा धेरैपटक छिचोलिसकेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

बुकिङ गरेको ६ वर्षसम्म पनि आएन टेस्लाको गाडी, ग्राहकले मागे रकम फिर्ता

सन् २०१६ मा भारतमा टेस्ला मोडल ३ को बुकिङ खुला गरेर ग्राहबाट रकम लिए पनि कार नआएपछि ग्राहकले रकम फिर्ता मागेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

गोल्छाको गुनासो– अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गरेर भ्रम फैलाउने काम भइरहेको छ

नेपालको अर्थतन्त्रलाई श्रीलंकाको सँग तुलना गरेर नकारात्मक भ्रम फैलाउने प्रयास भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताएका छन्। नेपालको अर्थतन्त्रको अवस्था श्रीलंकाको जस्तो भइनसकेको उनको दाबी छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९