मंगलबार, असार ९, २०८३

नेविसंघले गठन गर्‍यो निर्वाचन परिचालन समिति

सत्तारूढ दल नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघले आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर निर्वाचन परिचालन समिति गठन गरेको छ।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९
National life
Shivam cement

काठमाडौं- सत्तारूढ दल नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघले आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर निर्वाचन परिचालन समिति गठन गरेको छ।

यही वैशाख ३० गते ७ सय ५३ स्थानीय तहमा एकसाथ निर्वाचन हुँदै छ। संघका अध्यक्ष दुजाङ शेर्पाले देशभर रहेका सबै स्थानीय तहका लागि ७ सय ५३ सदस्यीय केन्द्रीय परिचालन समिति गठन गरिएको जानकारी दिए।

एक विज्ञप्ति जारी गर्दै समिति सदस्यहरूको नामसहित एक हजार ५९१ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको उनले बताए।

प्रकाशित: May 04, 2022| 13:47 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...