‘केही दिनअघि भरतपुरमै आएर शेरबहादुर देउवाले भन्नु भएको छ, मेरो जोडले रेनुलाई टिकट दिएको हो। प्रचण्डजी त नाइँ भन्नुभएको छ,’ उनले भने, ‘कति प्यारो प्रेम बसेछ देउवाको रेनु र प्रचण्डमाथि।...
होटेलका भित्तामा तीन वटा घडी झुन्डिएका छन्। एउटा घडीले मस्कोको समय, अर्कोले सोफियाको अनि तेस्रो घडीले न्यूयोर्कको समय बताउँछ। यसले बुल्गेरियाको पूर्व र पश्चिमबीचको नाजुक स्थानलाई जनाउँछ। पूर्व-कम्युनिस्ट राज्य बुल्गेरिया...
'म गफ गर्नका लागि उम्मेदवार भएको हैन, काम गर्नका लागि उम्मेदवार भएको हो, समृद्ध काठमाडौं महानगर निर्माणका लागि मलाई जिताउनुहोस्, तपाइँको मतको अपमान हुन दिन्न,' उनले भने।
स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिका–११ स्थित रासस चोकमा आज आयोजित कोणसभामा उनले रोजगारी सिर्जना, सुकुम्बासीमुक्त र बाढीमुक्त सहर निर्माण गर्ने विश्वास दिलाइन्।
नेकपा एमालेका नेता एवं चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले रेनु दाहाललाई गर्दै नगरेको काम गरे भन्न लाज लाग्दैन भन्दै प्रश्न गरेका छन्।
निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न दलका उम्मेदवार आफ्नो पक्षमा मतदान गर्न मतदाताको घरदैलोमा पुगिरहेका छन्। मतदाता भने विकासप्रेमी, सक्षम उम्मेदवारलाई मतदान गर्ने पक्षमा देखिन्छन्।