साँफेबगर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट मेयर पदको उम्मेदवार हुन् उनी। यसपटकको स्थानीय तह निर्वाचनमा प्रमुख पदमा महिला प्रतिनिधित्व अपेक्षाकृत भएन। र पनि पशुपति आफूलाई ‘लक्की’ ठान्छिन्।
कोरोना महामारीका कारण दुई वर्षसम्म रोकिएको बुद्धजयन्ती यो वर्ष धूमधामसँग मनाइने भएको छ। लुम्बिनी विकास कोषले २५६६औं बुद्धजयन्ती विशेष उत्सवका साथ मनाइने भएको जनाएको छ।
चितवनको भरतपुरमा नेपाली कांग्रेसका कार्यकर्ताको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। भरतपुर-१२ निवासी अनिल परियार (कान)को साँझ ७:३० बजे धारिलो हतियार प्रयोग गरी हत्या भएको हो।
स्थानीय तह निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका पाँच जना म्यादी प्रहरीको मृत्यु भएको छ। ती मध्ये म्यादी प्रहरीमा भर्ना भएकी एक युवतीले भने आत्महत्या गरेकी छन्।
वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह चुनावको लागि भोली (मंगलबार) रातिदेखि मौन अवधि सुरु हुने भएको छ। मौन अवधि सुरु भइसकेपछि चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न पाइने छैन।
स्थानीय निकाय गठनपछि अमेरिकाबाट नेपाल फर्केपछि नेपाली कांग्रेसबाट अध्यक्षमा विजयी भएका वंशलाल तामाङले पनि गाउँपालिकालाई समय समयमा चर्चामा ल्याइरहेका छ।
पाँच वर्षमा नबिल बैंकको कुल सेयरधनीको जेथा १०२.७५ प्रतिशतले बढेको छ। यस अवधिमा बैंकले धेरै बोनस सेयर दियो। बैंकका महाप्रबन्धक मनोज ज्ञवाली नेपाल राष्ट्र बैंकले कोभिड–१९ का कारण नगद लाभांशमा...