शुक्रबार, कात्तिक १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


जेठ ७ गते नीति तथा कार्यक्रम आउँदै, हत्या आरोपमा माओवादी उम्मेदवार पक्राउ [२०७९-१-२८]

प्रवक्ता केसीले आसन्न निर्वाचनलाई भयरहीत, स्वतन्त्र र निष्पक्ष गराउन विभिन्न प्रविधिको प्रयोग गरेका र निर्वाचन आयोगसँग सहकार्य गरेर सिसिक्यामेरा समेतको माध्यमबाट निगरानी गर्ने काम गरिरहेको बताए।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

नेपालका राजदूत शर्माले भारतीय राष्ट्रपतिसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

गणतन्त्र भारतका लागि नवनियुक्त नेपालका राजदूत डा शङ्करप्रसाद शर्माले गणतन्त्र भारतका राष्ट्रपति रामनाथ कोविन्दसमक्ष नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

'मतदान गर्न अनिवार्य छैन मतदाता परिचयपत्र, परिचय खुल्ने कागजात भए पुग्छ'

परिचय खुल्ने गरी सरकारी निकायबाट जारी भएको कागजात भए मतदानमा सहभागी हुन नरोक्न आयोगले सबै निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

मोदी किन आउँदैछन् लुम्बिनी?

प्रधानमन्त्री बनेपछि भएका प्रत्येक भ्रममाण उनी लुम्बिनी भ्रमण गर्न चाहेको बताउने गरेका थिए। यसपटक भने भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसमेत जेठ २ गतेदेखि नै नियमित उडान हुने भएसँगै मोदीलाई लुम्बिनी भ्रमणको...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

'शंकास्पद' अवस्थामा भेटिएकी मेयर उम्मेदवारकी श्रीमती आफन्तको जिम्मामा

मौन अवधिका बेला माया सुकुम्बासी बस्तीमा भेटिएपछि नेपाली कांग्रेसका कार्यकर्ताले मतदाता प्रभावित बनाउन आएको भन्दै न्दै नाराबाजी गरेका थिए। नाराबाजीका बेला माया वडा नं-११ मजुवाटोलस्थित सिर्जना भुसालको घरमा लुकेर बसेकी...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

मतदानका दिन 'असानी'को आंशिक प्रभाव, कहाँ-कहाँ पर्छ पानी?

मतदानका दिन प्रदेश १, मधेश र बागमतीमा सामान्य बदली हुने जानकारी दिएको छ। बाँकी प्रदेशमा भने आंशिक र सामान्य बदली हुने सम्भावनमा छन्। प्रदेश १ बागमती र गण्डकीसहितका केही स्थानमा...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

कारबाहीमा परेका थापा नै दिँदैछन् कारबाहीको चेतावनी

त्यस्तै हमामबाट प्राप्त भएको सो रकम उनले सामाजिक कार्यमा खर्च गरेको दाबी गरेका छन्। यो कुराबाट आफूलाई मर्का नपरेको र अहिलेका एन्फा अध्यक्ष कर्माको लगाएको अरोपबारे मात्र असन्तुष्टि रहेको बताए।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

जेठ ७ मा सरकारको नीति तथा कार्यक्रम आउँदै, १५ गते बजेट भाषण

राष्ट्रपति भण्डारीले आगामी जेठ ३ गते संसद बजेट अधिवेशन आह्वान गरेकी छन्। सवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्नेछ। सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ देखि ११...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

विश्व बक्सिङ च्याम्पियनसिपको प्रतिस्पर्धात्मक खेलमा सुष्मा पराजित

टर्कीको इस्तानबुलमा जारी आइवा उमन वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सुष्मा तामाङ मंगोलियन खेलाडी लान्चिव योनसँग ३–२ को स्पिलट डिसिजनमा पराजित भएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

कोभिड अपडेट : थप २१ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

चुनावको लहर आयो बरीलै...

कोटेश्वरमा बिहान देखिएको भीडले स्थानीय निर्वाचनमा जनताको बढ्दो उत्साह पुष्टि गर्छ। धेरैजना स्थानीय तहका पार्टी र उम्मेदवारको खर्च र व्यवस्थापनमा घर फर्किंदै थिए। नाम खुलाउन नचाहे पनि उनीहरूले पार्टीले यातायात...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

नेपालको महिला टिमले युगान्डाविरुद्ध टी–२० सिरिज खेल्ने

नेपाली महिला क्रिकेट टिमले यही मे १६ देखि २१ सम्म युगान्डाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

नबिल बैंकद्वारा पेमेन्ट नेपालसँग साझेदारी

नबिल बैंकले नेपालमा आफ्नो मोबाइलमा आधारित रियल–टाइम भुक्तानी प्रणाली, युनिफाइड पेमेन्ट इन्टरफेसको स्वीकृति प्रदान गर्न पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रा. लि., नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त भुक्तानी प्रणाली अपरेटर)...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

एकै महिनामा साढे ९३ अर्ब भित्रियो रेमिट्यान्स

गएको चैत महिनामा विदेशबाट नेपाल आउने रकम (रेमिट्यान्स) बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

निजी र सरकारी विद्यालयमा पनि सातामा दुई दिन बिदा, शुक्रबार आधा छुट्टी नहुने

निजी र सार्वजनिक विद्यालयमा सातामा दुई दिन बिदा दिने निर्णय शिक्षा मन्त्रालयले गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

बुटवलमा मेयर उम्मेदवारकी श्रीमती प्रहरी नियन्त्रणमा, मतदातालाई पैसा बाँडेको आरोप

बुटवल उपमहानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार बाबुराम भट्टराईकी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

रेमिट्यान्स र पर्यटन उकालो लागेपछि विदेशी मुद्राको सञ्चितिमाथि दबाब कम

फागुनमा रहेको विदेशी विनिमय सञ्चितिले ६.७ महिनाव वस्तु तथा सेवाको आयात धान्न सक्थ्यो। अघिल्लो महिनामा औषत ४० देखि ४५ अर्ब रुपैयाँको दरले विदेशी विनिमय सञ्चिति घट्दै गएपनि चैतमा भने ४...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

राष्ट्र बैंकमा पनि सातामा दुई दिन बिदा

नेपाल राष्ट्र बैंकमा पनि सातामा दुई दिन बिदा हुन भएको छ। बुधबार बसेको राष्ट्र बैंकको बैठकले यस्तो निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

आफूमाथि लगाएका आरोप पुष्टि गर्न एन्फा अध्यक्षलाई पूर्वअध्यक्ष थापाको चुनौती

फिफाको प्रतिबन्धमा रहेकै बेला पूर्वअध्यक्ष थापाले पत्रकार सम्मेलनको आयोजना गरेका हुन्। एन्फाको केन्द्रीय निर्वाचन आगामी असार ६ गते हुने तय भएपछि पूर्वअध्यक्ष थापाले पत्रकार सम्मेलन आयोजना गरेकाले अर्थपूर्ण रूपमा हेरिएको...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९

इजरायली सेनाको गोली लागेर अलजजीराकी पत्रकार अबुको मृत्यु

इजरायली आक्रमणबारे रिपोर्टिङ गर्ने क्रममा पत्रकार अबुलाई बुधबार गोली लागेको थियो। गोली लागेकी शिरिनलाई तत्काल अस्पताल पुर्‍याइए तापनि स्थिति गम्भीर रहेकाले उनको ज्यान बचाउन नसकिएको प्यालेस्टाइनले बबताएको छ। अस्पतालमा उनलाई...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २८, २०७९